मुख्यमन्त्रीले भेट नदिएपछि जनआन्दोलनका घाइतेले हुलाकबाटै पठाए चिठी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट नदिएको भन्दै जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समितिले हुलाकमार्फत मागपत्र पठाएको छ । समितिले बुधबार हुलाक निर्देशनालय पोखराबाट मुख्यमन्त्रीको कार्यालयलाई सात बुँदे मागपत्र पठायो ।

सम्बन्धित सामग्री

नवनियुक्त गृहमन्त्रीलाई चिठी

लाखौँ सुरक्षाकर्मी कार्यरत देशले कसरी मिलाएका होलान् पद्धति ? भारतमा सबै प्रहरी मन्त्री, सचिव भेट गर्न आउने हो भने रामलीला मैदान सधैँ भरिएला, तर कोही पनि आउँदैनन्  नेपाल सरकारको गृहमन्त्रीमा नियुक्त...

भोजराजलाई रश्मीको चिठी

भोजराज, कथा त राम्ररी नै भन्यौ, तर केही कुरा छुटायौ, केही लुकायौ अनि धेरै चाहिँ ढाँट्यौ। हुन त शब्दको सीमामा बाँधिएर लेख्न थालेको कथामा त्यत्तिको छुटपुट र ढाँटढुँट हुनु स्वाभाविक पनि होला! तैपनि तिमीसित फेरि भेट भए एकपटक तिम्रो गाला दुख्ने गरी तानिदिएर भन्न चाहिँ मन छ, ढटुवा बाहुन बाजे!