गद्दी आरोहणको एक महिनामै दक्षिण अफ्रिकी रानीको निधन

बीबीसी। दक्षिण अफ्रिकी जुलु वंशकी रानी शियिवे मान्टफोम्बी ड्लामिनी जुलुको ६५ वर्षको उमेरमा निधन भएको छ। उनलाई गत साता अस्पताल भर्ना गरिएको थियो। उनको मृत्युको कारण भने खुलाइएको छैन। उनका पति राजा गुडविल ज्वलेलिथिनी, ७२ को निधनपछि उनी गत २४ मार्चमा रानी बनेकी थिइन्। हालसम्म जुलु राजवंशको नयाँ उत्तराधिकारी घोषणा गरिएको छैन।

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकी अलराउन्डर माइकको ७७ वर्षमा निधन

६ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर माइक प्रोक्टरको ७७ वर्षको उमेरमा निधन भएको छ । छोटो अन्तर्राष्ट्रिय करिअर बोकेका माइकको मुटुको अप्रेसनको क्रममा निधन भएको हो । उनकी श्रीमती मर्यनाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार शनिबार राति माइकको उपचारका क्रममा निधन भएको हो । सन् १९७० देखि १९८० को दशकका दक्षिण अफ्रिकाको लागि […]

रहिनन विश्व चर्चित दक्षिण अफ्रिकाकी अभिनेत्री चार्लबी

लस एन्जलस । हलिउडमा समेत चर्चा कमाएकी दक्षिण अफ्रिकी अभिनेत्री चार्ल्बी डीनको ३२ वर्षको उमेरमा मँगलबार निधन भएको छ ।, उनले ओस्कार अवार्ड विजेता फिल्म ट्राइएंगल अफ सडनेस, टिभि शृंखला ब्ल्याक लाइटनिङ लगायत विभिन्न फिल्ममा अभिनय गरेकी छन् । ट्राइङ्गल अफ सडनेसमा वुडी ह्यारेल्सनसँग अभिनय गरेर विश्वभरका दर्शकको मन जित्ने अभिनेत्रीले यस वर्षको कान्स फिल्म […] The post रहिनन विश्व चर्चित दक्षिण अफ्रिकाकी अभिनेत्री चार्लबी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

काठमाडौँ – दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ। रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको क्यानसरका कारण निधन भएको दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमा पुष्टि गरेका छन्। टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । नेल्सन मन्डेलाका समकालीन टुटु १९४८ देखि १९९१ […]

रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व डेसमण्ड टुटुको निधन

एजेन्सी । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेल्नु भएका एक व्यक्तित्व डेसमण्ड टुटुको ९० वर्षको उमेरमा स्थानीय समयानुसार आइतबार बिहान केप टाउनमा निधन भएको छ ।नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमार्फत पुष्टि गर्नु भएको छ । राष्ट्रपति रामाफोसाले उनको मृत्यु ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक […]

दक्षिण अफ्रिकी धार्मिक नेता डेसमण्ड टुटुको निधन

जोहानसबर्ग : दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेलेका डेसमण्ड टुटुको ९० वर्षको उमेरमा स्थानीय समयानुसार आइतबार बिहान केप टाउनमा निधन भएको छ।नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु भएकोमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन्।रामाफोसाले उनको मृत्यु ‘दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताए।उनले दक्षिण अफ्रिकाको स्वतन्त्रताका लागि अग्रस्थानमा रहेर सहयोग गरेका थिए।नेल्सन मन्डेलाका समकालीन ट

नेल्सन मन्डेलासँगै नोबल पुरस्कार पाएका दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिको निधन

काठमाडौं  । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्लू डि क्लेर्कको बिहिबार ८५ वर्षको उमेरमा निधन भएको छ । उनी नोबल शान्ति पुरस्कारका विजेता पनि हुन् । र दक्षिण अफ्रिका छुट्टिनु अगाडिका अन्तिम लिडर थिए । उनले १९९३ मा नेल्सन मन्डेलासँगै नोबल शान्ति पुरस्कार प्राप्त गरेका थिए । मन्डेलालाई जेलबाट मुक्त गर्ने पनि...

गणतान्त्रिक देशका सेरेमोनियल राजा ज्युलेटिनीको निधन

राजा गुडविल ज्युलेटिनीको ७२ वर्षको उमेरमा निधन भएको छ । ज्युलेटिनी दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो आदिवासी समूह जुलुका राजा तथा प्रभावशाली परम्परागत शासक हुन् । उनी लामो समयदेखि डाइबेटिजको समस्याबाट ग्रसित थिए र गत साता अस्पताल भर्ना भएका थिए । त्यस्तै, राजाका प्रधानमन्त्रीले दक्षिण अफ्रिकी जनताले  निरन्तरको समर्थन र क...

दक्षिण अफ्रिकी जुलु राजाको निधन

एजेन्सी । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ ।

दक्षिण अफ्रिकी जुलु राजाको निधन - Purbeli News

जोहानेसबर्ग / दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ । राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख...

नेल्सन मण्डेलाकी पूर्व पत्नीको निधन

चैत १९ – रंगभेद विरोधी दक्षिण अफ्रिकी नेता विन्नी मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ । विन्नी मादिकीजेला मण्डेला दक्षिण अफ्रिकाकी पहिलो अ...