राजेशपायलको गजल सार्वजनिक

पत्रकार डब्बु क्षत्रीको रचना तथा गायक राजेशपायल राईको स्वरमा सावनको भेलजस्तो बोलको गजल म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायक राईले पहिलोपटक गजल गाएका हुन्। गजल क्षत्रीको झरी गीति गजल संग्रहमा संगृहित छ। गजलमा संगीत र संगीत संयोजन जुगल डंगोलको रहेको छ। प्रवीण भुसाल र सरिता भारतीको अभिनय रहेको गजलको भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी, टंक केसी […]

सम्बन्धित सामग्री

लेखनाथ पौड्यालले लेखेकाे गजल ‘हे मातृभूमि’ सार्वजनिक (भिडियो)

काठमाडौँ – फरक फरक काम गरेर दुई पटक गिनिज बुकमा नाम लेखाएका संगीतकार तथा गायक सन्तोष श्रेष्ठको ‘हे मातृभूमि‘ गजलको श्रव्यदृश्य सार्वजनिक भएको छ। नेपाली शिक्षा परिषद्को आयोजनामा शनिबार काठमाडौँको सोह्रखुट्टेमा रहेको लेखनाथ साहित्य सदनमा एक कार्यक्रम गरी गजल सार्वजनिक गरिएको हो। कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित गजललाई सन्तोष श्रेष्ठले सङ्गीत एवम् स्वरबद्ध गरेका हुन्।  हेम प्रभासले […]

समीक्षा अधिकारीको स्वरमा‘म चन्द्रमा हुँ’बोलको गजल सार्वजनिक

काठमाडौं,१५ जेठ । पछिल्लो समयकी निक्कै लोकप्रिय कलाकार हुन समीक्षा अधिकारी । कलाकार पल शाहसँगको विवादका कारण झण्डै एक वर्ष साङ्गीतिक क्षेत्रबाट गुमराहमा परेकी अधिकारी पलशाह कारागारबाट मुक्त भएपछि भने विस्तारै आफ्नो साङ्गीतिक करिअरलाई सहज बनाउने कोशिसमा लागेकी छन् । झण्डै एक वर्षसम्म तथानाम आलोचनाको शिकार भएकी अधिकारी यतिबेला भने सबैको सहानुभूती पाइरहेकी छन् । […]

तिलकसिंह पेलाको नयाँ गजल सार्वजनिक

काठमाडौं । गजल गायक तिलकसिंह पेलाको नयाँ गजल ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ । शुक्रबार ‘हेर दिन ढल्यो’ नामको गीत तिलकसिंह पेला नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख १ सय ९० ले हेरिसकेका छन् । गीतमा कृष्णसिंह पेलाको शब्द छ । गीतमा संगीत तथा स्वर […]

‘उर्दू गजल बनाउनुको उद्देश्य पर्यटनमा टेवा पुर्‍याउनु हो’

काठमाडौँ– चञ्चले नानी चुलबुले बानी गीत गाउँदै दर्शक तथा श्रोतामाझ स्थापित भएका सुमन शेखर मानन्धरले हालै उर्दू गजल सार्वजनिक गरेका छन् । ‘साम से हि दिल’ बोल रहेको गजल टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । विद्यार्थी जीवनमा पाकिस्तानमा कृषि पढ्न पुगेका सुमनले गीतलाई झन्डै तीन वर्षको समय लगाएर सार्वजनिक गरेका हुन् । सुमन […]

सुमनको उर्दु गजल सार्वजनिक

गायक सुमनशेखर मानन्धरको स्वरमा सजिएको उर्दु गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्वचलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ ।

अन्जु पन्त र मनोजराज सिवाकोटीले ३ वर्ष अगाडि गाएकाे गजल सार्वजनिक

काठमाडौँ– गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा “तिमी आयौ जिन्दगीमा” बोलको गजल गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अन्जु र मनोजराजले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन् । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत रहेको छ। तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको हालैमात्र म्युजिक भिडियो छायाँकन […]

प्रमोद खरेलको 'तिमी बोलाउ मात्र' सार्वजनिक

काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा सजिएको 'तिमी बोलाउ मात्र' बोलको गजल सार्वजनिक भएको छ।  नवलपुरको आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ एमले निर्माण गरेको सो गजललाई ह्याप्पी टाइम्स टिभी मार्फत रिलोज गरिएको हो। गजलमा तिलक बम मल्लको संगीत रहेको छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन्। नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा सुटिङ गरिएको सो गजलमा प्रेमिल जोडीको वियोगान्त प्रेम कथालाई देखाउन खोजिएको छ।सो गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर

कुल्ची हिँड्ने गजल

नेपालीगीत संगीतको क्षेत्रमा पछिल्लो समय धेरै सख्यामा गीत गजल आइरहेका छन्। यसै क्रममा कुल्ची हिँड्छन् फूललाई बगैँचाका मालीहरूबोलको गजल सार्वजनिक गरिएको छ। गजल एनपी म्युजिक हबनामक युट्य्व च्यानलमार्फत हालै भिडियोसहित सार्वजनिक भएको हो। कदरनामक एलबममा समावेश उक्तगीतमा छवि न्यौपानेको स्वर रहेको छ। उक्त मार्मीक गीतमा खेम रिजालको संगीत र कर्मा ग्याल्चेन बम्जनको संगीत रहेको छ। […]

लकडाउनमा शिवको ‘परदेशमा दुख्यो मन’ सार्वजनिक

काठमाडौं । गायक शिव परियारले नयाँ गीति गजल सार्वजनिक गरेका छन् । ‘परदेशमा दुख्यो मन’ बोलको गीति गजल सार्वजनिक