तीनवटा नयाँ कृषि कानून फिर्ता गर्नुपर्ने माग राख्दै किसानहरुले भारतमा आन्दोलन सुरु गरेको आज १२ औं दिन भयो। यो आन्दोलनमा पञ्जाब, हरियाणा लगायत विदेशबाट पनि समर्थन मिलिरहेको छ। यही आन्दोलनलाई समर्थन गर्दै पञ्जाबका खेलाडीहरुले आज आफ्नो अवार्डहरु फिर्ता गर्ने भएका छन्।
पद्मश्री र अर्जुन अवार्ड जितेका कुस्तीका खेलाडी करतार