सम्बन्धमा सुधार गर्ने अमेरिकी प्रयास, अर्थमन्त्री येलेन चीन भ्रमणमा

एजेन्सी । अमेरिकी अर्थमन्त्री जेनेट येलेन विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले बिहीबार बेइजिङ आइपुगेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि येलेनको आइतबारको भ्रमण उनको पहिलो चीन भ्रमण हो। स्थानीय समयअनुसार साँझ ५ बजेपछि बेइजिङ आइपुगेका उनलाई चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्स र चिनियाँ […]

सम्बन्धित सामग्री

सी जिनपिङको अमेरिका भ्रमणमा के भयो, के भएन ?

एजेन्सी । चीन अमेरिकासँग सम्बन्ध सुधार गर्न चाहन्छ । सँगसँगै शक्ति प्रदर्शन पनि । यसपटक चीनका राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणमा पनि त्यस्तै भयो । एशिया प्रशान्त आर्थिक सहकार्य सम्मेलनका दौरान अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता भएको थियो । बाइडेनले कार्यकाल सम्हालेयता यी दुई नेताबीच दुईपटक भेट भएको छ । यस […]

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ : उपराष्ट्रपति

चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छन्। आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलन हुनुभन्दा अघि उनको यस्तो धारणा आएको हो।सिङ्गापुरमा ब्लुमबर्ग न्यु इकोनमी फोरममा उपराष्ट्रपति झेङले बेइजिङ र वासिङ्टनबीच हालैको उच्चस्तरीय बैठकहरूले सम्बन्धमा सुधार भइरहेको ‘सकारात्मक सङ्केत’ दिएको बताए। “हामी सबै तहमा अमेरिकासँग सञ्चार र संवादलाई सदृढ बन

चीनका विदेशमन्त्री चीन गाङ तीन हप्तायता सार्वजनिक भएनन्, के भयो उनलाई, कहाँ गए ?

जासुसी बेलुनको सन्दर्भमा चीनको आलोचना हुँदा उनले अमेरिकाको कठोर रुपमा विरोध जनाएका थिए । यसअघि गत महिना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चीन भ्रमण गर्दा उनले ब्लिंकेनसँग सम्बन्ध सुधार गर्नेबारे छलफल पनि गरेका थिए ।

विश्व चीन–अमेरिका सम्बन्धमा सुधार चाहन्छ

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले अफ्रिका भ्रमण गर्नुअघि बुधबार स्विट्जरल्यान्डमा चिनियाँ उपप्रधानमन्त्री

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले द्वन्द्व निम्त्यायो : चीन

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले  बताएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक साङ्ग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले अमेरिकालाई ‘चीनलाई गाली गर्ने’ बन्द गर्न आग्रह गरे ।  बैठकमा अमेरिकाले ताइवानमा चिनियाँ सैन्य गतिविधिको विरोध गरेको थियो । ताइव

चीन भारतको शीर्ष व्यापार साझेदार : १०० अर्ब डलरको व्यापार

पुस ११, नयाँदिल्ली(भारत) । चीन भारतको शीर्ष व्यापार साझेदार बनेको छ । दुई देश बीचको सम्बन्ध चिसिएको अवस्थामासमेत अमेरिकालाई उछिनेर चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । सिमा सुरक्षा सम्बन्धमा चिसोपना कायमै रहँदा पनि भारत र चीन बीचको द्विपक्षीय व्यापार यो वर्ष १०० अर्ब अमेरिकी डलरभन्दा बढीको भएको छ।  सन् २०२० मा दुई देश बीचको दुईतर्फी व्यापार ७७ अर्ब ७० करोड डलर रहेको थियो । सन् २०१९ मा भने दुई देशीय व्यापार ८५ अर्ब ५० करोड डलर रहेको थियो । कोरोना भाइरसको महामारी बीच विश्वको व्यापारमा अवरोध उत्पन्न भयो । तर मेडिकल उपकरण र आपूर्तिको माग भने सुदृढ नै रह्यो ।  उता सीमा तनाव कायमै रहँदा भारतले चीनसँगको व्यापारमा कटौती गर्न आत्म निर्भर हुने र व्यापारमा कटोती गर्ने प्रयास गरेको थियो । तर पनि चीनमा निर्मित मेशिनरी, दूरसञ्चार उपकरण र होम अप्लायन्सेजमा उच्च निर्भर  रहेको छ, भारत ।  उक्त व्यापारले सन् २०२१ को ११ महीनाभित्रै १०० अर्ब डलरको आँकडा पार गरेको हो। यसले दुई देशको व्यापार अझ माथि उठाउनका लागि ठूलो अवसर दिएको टिप्पणी भइरहेको छ। चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सको अघिल्लो महीनाको तथ्याङ्क अनुसार भारत र चीन बीचको द्विपक्षीय व्यापार ११४ दशमलव २६३ अर्ब डलर पुगेको छ। वर्ष शुरुभएपछि नोभेम्बरसम्ममा उक्त व्यापार ४६ दशमलव ४ प्रतिशतले बढेको बताइएको छ। भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८ दशमलव ५ प्रतिशतले बढिरहेको छ। भारतले  उक्त अवधिसम्ममा चीनबाट ८७ दशमलव ९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ। द्विपक्षीय व्यापार वृद्धि भए पनि भारतको व्यापार घाटा भने द्रुत गतिमा बढी रहेको छ। यसले भारतले चीनमा जति समान विक्री गर्छ त्योभन्दा कैयौं गुणा धेरै खरीद गरिरहेको पुष्टि गरेको छ। भारत र चीन बीचको सम्बन्ध अत्यधिक सुस्त भएका समयमा पछिल्लो तथ्यांक सार्वजनिक भएको हो। अघिल्लो वर्षको मे महीनामा भारत र चीन बीच सैन्य गतिरोध शुरु भएको थियो।  भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार दुई देश बीच सन् २००१ मा १ दशमलव ८३ अर्ब डलर कारोबारबाट शुरु भएको थियो। लद्दाखको गतिरोधपछि हालसम्म सम्वन्धमा कुनै सुधार नहुँदा भारत र चीन बीच व्यापारबाहेक बाँकी सबै सम्बन्ध लगभग ठप्प अवस्थामा रहेको छ। बीबीसी

अमेरिकी उप-विदेशमन्त्री चीन जाँदै, घट्ला त मतभेद ?

काठमाडौँ-अमेरिकी उप-विदेश मन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा जाने भएकी छिन् । अमेरिकाको विदेश मन्त्रालयका अनुसार सेरमन जुलाई २५ मा चीन जानेछिन् । जहाँ उनले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेघाट गर्नेछिन् । तर भेट बेइजिङमा होइन, तियानजिनमा हुनेछ ।  विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार हुन नसकिरहेका बेला अमेरिकी…