दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी - Purbeli News

काठमान्डाैं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराएका छन् ।पूर्वप्रमुख आयुक्त बस्न्यातको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलास तोकिएको थियो । सो निवेदनको सुनुवाइको क्रम संख्या ‘ठ’मा थियो । तर बस्न्यात...

सम्बन्धित सामग्री

सर्वोच्चमा आजदेखि ‘अटोमेसन’ मा पेसी

काठमाडौं : सर्वोच्च अदालतमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको सुरुआत गर्न लागिएको बताएका छन्।अहिले परीक्षणका लागि अटोमेसन अभ्यास गर्न लागिएकोमा अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन्। यसो हुँदा सेवाग्राहीको गुनासो घट्ने उनले विश्वास व्यक्त गरे।न्याय क्षेत्रमा सुधारको अभियान जारी रहेको उनको भनाइ छ। त्यसका लागि सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक रहेको उन

सर्वोच्चमा ताेकियाे १२ इजलास र १३८ मुद्दाको पेसी

सर्वोच्च अदादतमा आजका लागि १२ इजलासमा १३८ मुद्दाको पेसी तोकिएको छ। सर्वोच्चमा आजका लागि २ एकल र १० संयुक्त इजलासमा सवै खाले मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना...

सर्वोच्चमा पहिलोपटक गोला प्रथाबाट पेसी तोकियो

सर्वोच्च अदालतमा पहिलोपटक गोला प्रथाबाट पेसी तोकिएको छ। आज बुधबारका लागि गोला प्रथामार्फत ११ इजलासमा २१७ मुद्दाको पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।आजका लागि दुई एकल र नौ संयुक्त...

सर्वोच्चमा आजदेखि गोला प्रथा, यसरी तोकिन्छ पेसी

सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज, मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात हुँदैछ । पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।गतिरोधको ३८ दिनपछि बल्ल बुधबारबाट न्यायाधीशहरु नियमित काममा फर्कन लागेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी र गठन गरेको इजलास बहिष्कारको निर्णय गरेका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पे

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथाबाट पेसी तोकिने

सर्वोच्च अदालतमा अब गोला प्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरुको फूलकोर्ट बैठकले मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेसी तोक्ने निर्णय गरेको हो। सर्वोच्चमा प्रधानन्यायाधीशको तजविजमा पेसी तोकिदै...

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएसँगै यो बाटो खुलेको हो । राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतका १८ न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन गर्दै पारित गरेको थियो । सो […] The post सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। जबराले आज १०  संयुक्त र  एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि...

प्रधानन्यायाधीशले तोके पेसी, सुनुवाइ अन्यौल नै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आजको पेसी तोकेका छन् । उनले ८ वटा पेसी १५ न्यायाधीशलाई तोके पनि आफ्नोमा भने कुनै पेसी राखेका छैनन् । राणाले तोकेको हिजोको सबै पेसी सर्वोच्च अदालतका न्यायाधीशहरुले बहिष्कार गरिदिएका थिए । सर्वोच्चका राणाबाहेकका सबै न्यायाधीशहरु राणाले राजीनामा गर्नुपर्ने निष्कर्षमा छन् । सर्वोच्चमा बिबाद बढेर एक्लियदेखि नै दशैँपछि राणाले आफ्नोमा […]

सर्वोच्चमा भदौ मध्यबाट गोलाप्रथाबाट  पेसी तोक्ने तयारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भदौ मध्यबाट सर्वोच्च अदालतमा पनि गोलाप्रथाबाट पेसी तोकिने बताएका छन् । नेपाल बार काउन्सिल दिवसका अवसरमा बुधबार उनले उच्च र जिल्ला अदालतमा मंसिरदेखि र सर्वोच्चमा भदौ मध्यबाट ‘राफेल’...

सर्वोच्चमा स्वचालित पेसी प्रणाली कहिले?

काठमाडौं, साउन १८ । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित समितिले जिल्लादेखि सर्वोच्च अदालतसम्म स्वचालित पेसी प्रणाली हुनुपर्ने सुझाव दिएको छ । तर, सर्वोच्चमा भने सो प्रणाली कहिलेदेखि लागू हुन्छ यकिन भइसकेको छैन । यसअघि बनेको न्यायालयको विकृति विसंगति अध्ययन समितिले पनि न्यायालयमा स्वचालित पेसी सूची लागू गरि नुपर्ने सुझाव दिएको थियो । यसअघिकै समितिले […]