ङादी चिनाउन भिडियो

लमजुङ । मस्र्याङदी गाउँपालिका+७ ताध्र्लिचोकमा लमजुङ ङादी गाउँ चिनारी बोकाले गीत भिडियोसहित सार्वजनिक गरिएको छ।गाउँपालिका अध्यक्ष अजुन गुरुङले स्टिझम नेपाल युट्युब च्यानलबाट म्युजिक भिडियोको सार्वजनिक गरेका हुन्। गुरुङले भिडियोले ध्रादी ताध्र्लिचोकलाई चिनाउन सहयोग पुग्ने चर्चा गरे। भूगोलविद् डा. हर्क गुरुङको समाधिस्थल रहेको पर्यटकीय गाउँ ध्रादी (ताध्र्लिचोक) लाई राष्ट्रिय, अन्तराष्ट्रियरूपमा चिनाउने उद्देश्यका साथ म्युजिक भिडियो निर्माण […]

सम्बन्धित सामग्री

कर्णाली चिनाउन काठमाडौंमा तस्वीर-भिडियो प्रदर्शनी सुरु

१ असार, काठमाडौं । संघीय राजधानीलाई कर्णाली चिनाउने उद्देश्यले काठमाडौंमा तस्वीर/भिडियो प्रदर्शन गरिएको छ । शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’को राउटे युवा नवीन शाहीले उद्घाटन गरेका हुन् । काठमाडौंको …

नेपाली संगीतलाई विश्वबजारसँग जोड्नुपर्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा उनले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए । मन्त्री किरातीले विश्वबजारमा नेपाली मौलिक संगीतलाई चिनाउन आवश्यक रहेको धारणा राखे । ‘गीत […]

वीपीले खोजेका असल मान्छे (भिडियो विश्लेषण)

काठमाडौं, ६ साउन । वीपी कोइराला नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री । तर, वीपी आफूलाई साहित्यकारका रुपमा चिनाउन चाहन्थ । वीपीले जीवनको भोगाईबाट निष्कर्षमा पुगे कि मानिस ठूलो बन्न सजिलो छ असल बन्न कठिन । वीपी असल मान्छेहरु खोज्न प्रेरित गर्थे । असलहरु चिन्न वीपीलाई निकै कठिन भयो । देशका हीरा र रत्नरुपी असल मानिसहरु […]

माओवादी नेता केसीको अस्लिल भिडियो नेपाल आजलाई प्राप्त

दोलखाका माओवादी नेता नेत्रबहादुर केसी (सन्तोष) को अस्लिल भिडियो नेपाल आजलाई प्राप्त भएको छ। केसीलाई नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको प्रमुख बनाउने तयारी गरिरहेको छ। आफुलाई ‘चे’ भनेर चिनाउन खोज्ने केसीको ...

शैलुङ चिनाउन म्युजिक भिडियो

काठमाडौं । दोलखाको सुन्दर शैलुङ क्षेत्रलाई चिनाउने उद्देश्यले नयाँ गीत ‘मेरो शैलुङ गाउँ’ स्रोतामाँझ ल्याइएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच गीत मेरो गाउँ…को भिडियो रिलिज गरियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यो गीतको भिडियो सार्वजनिक गरेका हुन् । रचना रिमालको स्वर रहेको यो गीतमा तेजेन्द्र गुरुङको संगीत, प्रेम गुरुङको शब्द रहेको […] The post शैलुङ चिनाउन म्युजिक भिडियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कसरी बन्यो सुस्ताएको पर्यटन बिउँझाउने भाइरल भिडियो

नेपाली पर्यटन उद्योग धराशायी भएका बेला भारतमा जन्मिएकी एक नेपाली बुहारीले बनाएको भिडियो एकाएक भाइरल बन्यो । नेपाल घुम्न जाने सातवटा कारण शीर्षकको सो भिडियो नेपाली पर्यटन क्षेत्रका लागि देबदूत नै बन्यो । नेपाल र भारतबीच सम्बन्ध केही चिसिएका बेला भारतमा जन्मिएर नेपालसँग जोडिएकी युवतीको यो भिडियोले धेरै नेपालीका भावनामा छोयो । एक प्रकारले गुमनाम रहेकी मानसी अग्रवाल सो भिडियोका कारण अहिले चर्चामा हुनुहुन्छ । उहाँले नेपाल पर्यटन क्षेत्रलाई नयाँ फरक शैलीबाट बनाएको ८ मिनेटको भिडियो सार्वजनिक गरे संगै उहाँको भिडियो भाइरल बनेको छ । उहाँले बनाएको भिडियो देश विदेशमा रहेका नेपालीलगायत विदेशी नागरिकले हेरिरहेका छन् । उहँको भिडियोलाइ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि शेयर गर्नु भएको थियो । उहाँले नेपाल चिनाउन बनाएको फरक भिडियोले गर्दा नै विदेशबाट नेपाल घुम्न आउन इच्छा गर्नेहरुले आफूलाई सामाजिक संजाल, फोनलगायत विभिन्न माध्यमबाट सोध्नेहरुको संख्या बढिरहेको मोटिभेशनल स्पीकर अग्रवाल बताउनुहुन्छ । उहाँ नेपालका धेरै ठाउँको भ्रमण गरिसक्नु भएको छ ।

मुस्ताङ चिनाउन एल्बम

पर्यटकको रोजाइमा पर्ने मुस्ताङलाई विश्वसामु चिनाउन ‘हाम्रो मुस्ताङ’ शीर्षकको एल्बम बजारमा आएको छ । प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, एल्बमका गीतकार विपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलगायतले एल्बम सार्वजनिक गरे । कार्यक्रममा सांसद अधिकारीले एल्बमको शीर्ष गीतको भिडियो पनि सार्वजनिक गरेका थिए।

म्युजिक भिडियोबाट ग्रामीण पर्यटन

तपाईं आफ्नो गाउँ चिनाउन के गर्नुहुन्छ ? पर्चा पम्पलेट बनाउने । ठाउँठाउँमा होर्डिङबोर्ड राख्ने वा अरू केही । कास्की पोखरा र आसपासका जिल्लामा भने आफ्नो गाउँलाई चिनाउन गीत र म्युजिक भिडियोको भरमार प्रयोग हुन थालेको छ । संगीतको आनन्दसँगै सुन्दर भिडियोमा गाउँको प्रचार प्रसार गर्न सहज हुने भएपछि अहिले गाउँका भिडियो र गीत बनाउन होडबाजी जस्तै छ ।

भानुभक्त जन्मेको गाउँ चिनाउन म्युजिक भिडियो

प्राणभन्दा प्यारो लाग्छ रानागाउँ हाम्रोसौन्र्दयले सजिएको संसारैको राम्रोआदिकवि भानुले खेल्दै हिँड्ने गाउँचौतारीमा बसेर गीत लेख्ने ठाउँ...