कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दसौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्यायः अग्रगमन कि पश्चगमनतर्फ ? विषयक् सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् ।पोखरा लेकसाइडमा बिहीवारदेखि सुरु भ...