फितलो छ, फर्क वैज्ञानिक कार्यक्रम

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गत वर्षदेखि सुरु गरेको ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रमको नारामा मात्र सिमित भएको छ । नाराले विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने उद्देश्य लिएको छ तर वास्तविकता भने त्यस्तो देखिँदैन ।

सम्बन्धित सामग्री

आन्तरिक रोजगारी सिर्जना कार्यक्रम फितलो

कोभिड संक्रमणपछि आन्तरिक रोजगारी सिर्जनाका कार्यक्रम फितलो हुँदा अपेक्षितभन्दा अत्यन्त न्यूनमात्रै रोजगारी सिर्जना भएको छ । आन्तरिक रोजगारी सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि चालू आर्थिक वर्षका लागि यसको बजेट घटाइएको छ ।विगत ४ आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्पmत सञ्चालन गरिएका रोजगारी सिर्जनाका कार्यक्रममा विनियोजित बजेट खर्च हुन नसकेपछि चालू आवमा यसको […]

साउनमै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन

विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम कार्यान्वयन फितलो भएपछि यस वर्ष शिक्षा मन्त्रालयले साउनमै कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार निर्माण, आइसिटीलगायतका लागि प्रक्रिया...

नियमनकारी निकाय फितलो भएकाले बेरुजु बढेको बढ्यै

काठमाडौं, ३० असार । महालेखा परीक्षक टंकमणि शर्माले नियमनकारी निकाय फितलो भएकाले गत वर्षभन्दा १५.४६ प्रतिशतले बेरुजु बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महालेखा परीक्षक शर्माले भने, “हामीले संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालय, संगठित संस्था, समिति र अन्य संस्थासमेत गरी ५ […]

हरेक वर्ष ऊर्जाका उस्तै कार्यक्रम, कार्यान्वयन फितलो

नेपालको ऊर्जा क्षेत्रका लागि भनेर अगाडि सारिएका योजना र कार्यक्रम चालू र आगामी आवको समेत उस्तै उस्तै भएको पाइएको छ । सरकारको प्राथमिकतामा ऊर्जा क्षेत्र परेको विषय आम जस्तै छ । तर नीति तथा कार्यक्रम एवम् बजेट विनियोजन पनि उस्तै उस्तै सोचका साथ गरिएको देखिन्छ । चालू आवका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु …

नीति तथा कार्यक्रम इतिहासकै फितलोः एमाले

काठमाडौं, जेठ ११ । सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम इतिहासमै फितलो भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले टिप्पणी गरेको छ । संसद् परिसरमा प्रतिक्रिया दिँदै एमाले नेताहरूले सत्तापक्षकै सांसदहरूले नीति तथा कार्यक्रमको समर्थन गर्न नसकिने बताएका हुन् । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नीति तथा कार्यक्रमाथि इतिहासकै सबैभन्दा कमजोर र फितलो नीति तथा […]

नीति तथा कार्यक्रममाथि एमालेको टिप्पणी : इतिहासकै फितलो र कमजोर कार्यक्रम

नेकपा एमालेले सरकारले मंगलबार संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम इतिहासकै फितलो र कमजोर भएको टिप्पणी गरेको छ । संसद परिसरमा प्रतिक्रिया दिदै एमाले नेताहरुले सत्तापक्षकै सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गर्न नसकेको बताएका हुन् । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नीति तथा कार्यक्रमाथि प्रतिक्रिया दिदै भने, ‘इतिहासकै सवैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम होला यो जसलाई सत्तापक्षले समेत समर्थन गर्न सकेन ।’ उपमहासचिव ज्ञवालीले नीति तथा कार्यक्रम पेश ह

फितलो रोजगार कार्यक्रम : बजेट १२ अर्ब, पाँच महिनाको खर्च ८ करोड

२३ मंसिर, काठमाडौं । यसैपनि ‘मोडालिटी’का हिसावले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुबाटै आलोचित छ, सरकारले प्रत्येक वर्ष कार्यक्रमलाई थप परिस्कृत र प्रभावकारी ढंगबाट सञ्चालन गर्ने बताउँदै आएको पनि छ । तर, चालु आर्थिक वर्ष २०७८/७९ पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन फितलो देखिएको छ । आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा कार्यक्रमले एक प्रतिशत पनि खर्च गर्न […]

देशको सुरक्षा व्यवस्था फितलो बन्दै गएको छ : राज्यमन्त्री उषा यादव

वीरगंज : प्रदेश २ की आर्थिक मामिला राज्य मन्त्री उषा यादवले राज्यको सुरक्षा व्यवस्था कमजोर र फितलो बन्दै गएको आरोप लगाएकी छन्। आस्मान नेपाल नामक गैरसरकारी संस्था र शिक्षा पत्रकार समाजद्वारा वीरगंजमा आयोजित बहिनी शिक्षाको लागि दिदी कार्यक्रम, प्रदेश स्तरीय सिकाई आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले…

काँग्रेसको प्रदेश निर्वाचन क्षेत्रको विरोध कार्यक्रम देखियो फितलो

फूलमान तामाङ- नवलपुर : देशैभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा झै सिन्धुपाल्चोकको क्षेत्र २ को प्रदेश क मा पनि नेपाली काँग्रेसले शनिवार विरोध प्रदर्शन गर्‍यो। विरोध प्रदर्शनपछि पूर्वमन्त्री अमरसिंह पुनको प्रमुख अतिथ्यमा इन्द्रावती गाउँपालिकाको ज्यामिरेमानेमा भयो कार्यक्रम। तर, यसपटक कार्यक्रममा अघिल्ला विरोध कार्यक्रममा झैं काँग्रेस कार्यकर्ताले खासै उपस्थिति नजनाउँदा फितलो देखियो…