नेविसंघबाट कोभिड उपयोगी स्वास्थ्य सामाग्री हस्तान्तरण

स्याङ्जा । कोरोना सङ्क्रमणले थलिएका स्थानीय तहलाई नेपाल विद्यार्थी सङ्घले कोभिड उपयोगी स्वास्थ्य सामाग्री वितरण गरेको छ । 'कोभिड १९ विरुद्धको लडाई मा नेपाल विद्यार्थी सङ्घको साथ' अभियान अन्तर्गत गल्याङ् नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सम्बन्धित सामग्री

नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

५ जेठ, वीरगञ्‍ज । प्रदेश सभा सदस्य डाक्टर अञ्जु कुमारी यादवले नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । प्रदेश सभा सदस्य यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । कोभिड–१९ संक्रमितको उपचारका लागि उपयोगी २ लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री अस्पतालमा हस्तान्तरण गरिएको डाक्टर यादवका […]