बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशनबीच लाामो समयदेखि द्वन्द चलिरहेको छ। कंगनाले ऋतिकमाथि विवाह गर्ने वाचा गरेर टाढा भागेको, इमेल ह्याक गरेको जस्तो गम्भीर आरोप लगाएकी छन्। उनले यसबारेमा प्रहरीकोमा ऋतिक विरुद्द उजुरी पनि दिएकी छन्। राष्ट्रिय सञ्चारमाध्यममा कंगनाले ऋतिकको बारेमा ठुला ठुला खुलासा गर्दै बलिउडलाई नै तरंगीत बनाइदिएकी छन्। २ पटक राष्ट्रिय…