सांसदसँग नेतान्याहुकाे अपिल– ‘खतरनाक गठबन्धन’ लाई सत्तामा आउन नदिनुस्

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देशमा बनिरहेकाे राजनीतिक गठबन्धनमाथि आपत्ति जनाउनुभएकाे छ ।  नयाँ गठबन्धनले १२ वर्षदेखि प्रधानमन्त्री पदमा रहनुभएका नेतान्याहुलाई हटाएर सत्तामा आउने अनुमान गरिएकाे छ । ​नेतान्याहुले नयाँ गठबन्धनलाई सत्तामा आउन नदिन दक्षिणपन्थी सांसदहरू अपिल गर्नुभएकाे छ ।  बुधवार बेलुका इजरायलका आठ विपक्षी पार्टी मिलेर नयाँ सरकार बनाउने विषयमा सहमति बनेकाे थियाे । तर अलग–अलग विचारधाराका यी पार्टीहरूले सत्ता सम्हाल्नका लागि संसदमा बहुमति जुटाउनु ...

सम्बन्धित सामग्री

भुटानमा चुनाव जित्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पार्टी सत्तामा

२५ पुस, काठमाडौं । भुटानमा चुनाव जित्दै प्रतिपक्षी दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) सत्तामा फर्किएको छ । मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी सबैभन्दा धेरै सिट जित्दै सत्तामा फर्किएको हो । छिरिङ तोब्गे यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि भुटानका प्रधानमन्त्री बनेका थिए । भुटानको सरकारी मिडिया भुटान ब्रोडकास्टिङ सर्भिसले […]

टर्कीको सत्तामा एर्दोगानको फिर्तीको अर्थ

टर्कीको सत्तामा २५ वर्षे शासनको सुनिश्चितता गर्ने गरी रिसेप तैड्ढयप एर्दोगान पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । चुनावबाट पदमा फर्किएका एर्दोगानले २८ मे २०२३ मा ५२ प्रतिशत मत हासिल गरेका...

नीतिविपरीत सत्तामा गयो राप्रपा : कमल थापा

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनले पारित गरेको नीतिविपरीत राप्रपा सत्तामा गएको टिप्पणी गरेका छन्।हेटौंडामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले आफूलाई सरकारमा गएर गल्ती गर्‍यो भन्नेहरू नै महाधिवेशनले पारित गरेको नीतिविपरीत सत्तामा गएको टिप्पणी गरेका हुन्।उनले भने‚ ‘राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्‍यो? शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीतिविपरीत राप्रपा सत्तामा किन गयो ?,उनले प्रश्न गरे।राप्रपा अध्यक्ष र

आफ्ना एजेन्डालाई पाखा लगाएर सत्तामा जाँदैनौंः धवलशमशेर

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके १ का नवनिर्वाचित सांसद धवलशमशेर राणाले आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने कुनै योजना नभएको बताएका छन् । ‘सत्तामा जानका लागि अहिले हामीलाई कुनै सन्देश पनि आएको छैन, बैठक पनि भएको छैन । म जिल्लामै छु । आफ्नो एजेन्डालाई पाखा लगाएर सत्तामा जाने राप्रपाको कुनै […]

सत्तामा पुगेर बाँडीचुँडी खानलाई गठबन्धन : विष्णु पौडेल

७ असोज, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ५ दलको चुनावी गठबन्धन केवल सत्तामा पुगेर बाँडेर खानका लागि मात्रै भएको बताएका छन् । सत्तामा रहेका दलहरुको गठबन्धन कुनै विचार सिद्धान्त मिलेर नभई केवल फेरि सत्तामा पुगेर बाँडेर खाने दाउ मात्रै भएको बताए । नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाहकार परिषदको बुटवलमा आयोजित प्रथम बैठकलाई सम्वोधन […]

ओली फेरि सत्तामा आउन सक्ने : सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली फेरि सत्तामा आउन सक्ने बताउनुभएको छ । बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनमा मत नहाले ओली फेरि सत्तामा आउने बताउनुभएको हो । त्यस्तै, उहाँले ओलीका गलत कदम रोक्न गठबन्धनका पक्षमा मत हाल्न मतदातालाई आग्रह गर्नुभयो । देउवाले स्थानीय तह निर्वाचनका […]

यो मान्छे सत्तामा हुनु हुँदैन : बाइडेन

वासिङटन : ‘यो मान्छे सत्तामा हुनु हुँदैन...’ भ्लादिमिर पुटिनका बारेमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेको वाक्यांश अमेरिकी कूटनीतिज्ञहरूका लागि टाउको दुखाइ बनेको छ।अमेरिकी विदेशनीति विज्ञहरूले बाइडेनको यो भनाइले थप तनाव बढाउने अनुमान गरेका छन्। बाइडेनले शनिबार पोल्याण्डको राजधानी वार्सामा पुटिनका बारेमा भनेका थिए, 'यो मानिस सत्तामा रहनु हुँदैन।'बाइडेनको मुखबाट यो भनाइ फुत्किएपछि ह्वाइट हाउसका अधिकारीहरूले यसलाई सच्याउने प्रयासमा लागेका छन्। एक अधिकारीले नाम नछाप्ने शर्त

ओली फेरि सत्तामा आए देश सिध्याइदिन्छन्–अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन्। पूर्वप्रधानमन्त्री...

ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्। बिहिवार बिराटनगर पुगेका नेता सिंहले नेपाल प्रेस युनियनले आयोजना गरेको प्रेस भेटघाटमा ओलीले असंबैधानिक कदम उठाएर नैतिकता गुमाईसकेकाले एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका हुन्। साथै सिंहले नेपाली जनताको लामो…

कसरी दोहोरिरहन्छन् सत्तामा डन किहोटेहरू ?

जबसम्म हावी भइरहन्छ दलाल पुँजीवाद, उत्पादित भइरहन्छन् असंख्य सान्चो पान्जाहरू र खडा गरिन्छन् सत्तामा डन किहोटेहरू मिगेल डे सेरभान्तेको बहुचर्चित उपन्यास छ, ‘डन किहोटे डेला माचा’ । यसको प्रमुख पात्र भद्र...