काठमाडौं : दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा एक जोडी मृत अवस्थामा भेटिएका छन्। वडा नम्बर ९ पुरानो दक्षिणकाली जंगलमा अन्दाजी २०–२२ वर्षको जस्तो देखिने युवक र युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।जोडीको नजिकै एउटा झोलासँगै विषको बट्टा पनि भेटिएको वरिष्ठ हवल्दार सुरेश कट्टेलले थाहा संचार नेटवर्कलाई जानकारी दिए। मृतकको पहिचानबारे अहिलेसम्म केही थाहा नभएको र विष सेवन गरे नगरेको बारेमा पनि परीक्षणपछि मात्रै थाहा हुने उनले जानकारी दिए।यो घटनाबारे प्रहरीको टोली