जलपन्छीको गणना शुरू

हिउँदको चिसो बढेसँगै चराहरूको बसाइसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरू भएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ ।    नेपालमा यही पुस १८ देखि माघ ५ गते (जनवरी २ देखि १८) ...

सम्बन्धित सामग्री

मधेश प्रदेशमा सातौं कृषि गणना शुरू

जनकपुर । धनुषासहित मधेश प्रदेशका जिल्लाहरूमा मंगलवारदेखि सातौं कृषि गणना शुरू भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी शुरू भएको कृषि गणना आगामी जेठ १९ सम्म चल्नेछ । कृषि गणनाका लागि धनुषामा ३४ सुपरिवेक्षक तथा १३३ गणक गरी १६७ जना कर्मचारी परिचालन गरिएको मधेश प्रदेश कृषि गणना कार्यालय धनुषाका प्रमुख विमलकुमार यादवले जानकारी दिए । तथ्यांक विभागले निर्धारण गरेको धनुषाको १८ ओटै पालिकाका ३७९ गणक क्षेत्रमा कृषि गणना गरिने प्रमुख यादवले बताए । रासस

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मत गणना शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका लागि भएको मतदानको मत गणना शुरू भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रको मतदान स्थलमा विहान ९ बजेदेखी सुरु भएको मतदान निर्धारित समय भित्रै सकिएको थियो ।  लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकोमा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।  उनका अनुसार, प्रदेश सांसद तर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् ।  मतदानका लागी प्रदेश सां...

पोखरा उपत्यकामा जलपक्षी गणना शुरू

कास्की । पोखरा उपत्यकामा जलपक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनी नियमितरूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रम मंगलबारदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिकरूपमा गणना र अभिलेख राखिएको छ । यो गणना आज बुधबारसम्म जारी रहनेछ । प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो […]

कांग्रेस निर्वाचन : राति सवा ११ बजेबाट शुरू भयो सभापतिको मतगणना

नेपाली कांग्रेसको सभापति पदका लागि मंगलवार भएको पुनः मतदानको गणना शुरू भएको छ। राष्ट्रिय सभागृहका तीन स्थानमा मंगलवार राति सवा ११ बजेबाट मतगणना शुरू गरिएको हो । निर्वाचन समितिले अबको करिब २ घण्टामै नतिजा सार्वजनिक हुने जनाएको छ । सोमवार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकोमा मंगलवार घटेर ४ हजार ५६२ मत खसेको छ । कांग्रेसको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ। मंगलवार दिउँसो ३ः३० बजेदेखि शुरू भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्प...

कांग्रेस महाधिवेशन अपडेट : ४५ सय ६४ मत खस्यो, १० बजे गणना शुरू हुने

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर भइरहेको मतदानमा ४ हजार ५ सय ६४ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ। केहीबेरअघि मतदान सकिएको हो।खसेका मतको गणना अहिले राति १० बजे नै शुरु हुने समितिले जानकारी दिएको छ।राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान भएको थियो। दोस्रो चरणमा सभापतिका दुई उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले प्रतिस्पर्धा गरिरहेका छन्। सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैले पनि ५० प्

एमाले महाधिवेशन : शुरू भयो मतगणना, २ घण्टामा नतिजा आउने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरू भएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र खुला सदस्यमा भएको निर्वाचनको मतगणना केही बेरअघि शुरू भएको हो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । २०९६ जनाले मतदान गरेका छन् । गणना सकिन करीब २ घण्टा लाग्ने बताइएको छ । मतगणना सकिएपछि निर्वाचितलाई आजै परिचय पत्र वितरण गर्ने र शपथ गराउने तयारी छ ।

कांग्रेस खोटाङको मत गणना राति १० बजे शुरू गरिने

खोटाङ- नेपाली कांग्रेस खोटाङको मतदानको मत गणना रातभर गरिने भएको छ । बुधबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेबाट दिक्तेलको सरस्वती माविमा मत गणना सुरु गर्ने तयारी गरिएको कांग्रेस सभापति नरेश श्रेष्ठले बताए । कांग्रेसको सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)बाट करिब १ हजार ४०० क्षेत्रीय प्रतिनिधि सहभागी भएका […]

कोरोनाले रोकिएको जनगणना कार्य अगाडि बढाउने तयारी, सरकारसँग २ अर्ब बजेट माग

कोभिड महामारीका कारण नेपाल सरकारले स्थगित गरेको जनगणनाको कार्य फेरि शुरू हुने भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार स्थगित रहेको जनगणनाको कार्यलाई अगाडि बढाउनका लागि विभाग तयारी अवस्थामा छ । गत वर्ष नै तयारी थालेर गणना शुरू गर्ने र २०७८ असार महिनामा गणना गरिसक्ने कार्यसूची अनुसार काम थालिएको थियो। तर कोभिड महामारीका कारण २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकले जनगणनासम्बन्धी सबै काम स्थगित गरिएको थियो । 'मन्त्रिपरिषद्को बैठकबाट स्थगित गरिएको जनगणनाको कार्य सुचारु गर्...

अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना शुरू

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना शुरु गरिएको छ । खरमयुरको अवस्था, सङ्ख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो ।निकुञ्जका

लक्ष्मी बैंकले शुरू गर्‍यो स्मार्टफोन लोन सेवा

लक्ष्मी बैंकले एफ्-वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा शुरू गरेको छ। स्मार्ट फोन लोन एक कर्जा-रुपी-सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ।  हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको बैंकले जनाएको छ। सो कर्...