फेरि प्रधानमन्त्री हुन ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र जितेर पुग्दैन, देशभरबाट बहुमत सिट जित्नुपर्छ तर अवस्था सोचेजस्तो सहज छैन। २०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र अहिले कांग्रेस नेतृत्वको सत्ता र चुनावी गठबन्धनमा छ। एमालेबाट फुटेर बने...