अधिकारीले ओलीलाई टक्कर देलान् ?

काठमाडौं कात्तिक १२ । प्रतिनिधिसभा सदस्यका लागि दलका शीर्ष नेताहरूले प्रतिस्पर्धा गरिरहेका निर्वाचन क्षेत्र निकै चर्चामा छन्। प्रतिनिधिसभा सदस्यका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली उम्मेदवार रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ अहिले विशेष चर्चामा छ। अघिल्लो निर्वाचनभन्दा यसपटक एमाले र ओलीका लागि अलिक फरक अवस्था छ। यसैकारण झापा ५ अहिले विशेष चर्चामा रहेको […]

सम्बन्धित सामग्री

चुनावमा एमालेले भ्रष्टाचार र लुटको पैसा खन्यायो : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन्।बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन्।उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार

सरकार ढालेर हामीले टक्कर दिएपछि ओली बहुलाएर बर्बराउँदै हिँडेका छन्: माधव नेपाल

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उनले ओली सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बहुलाएर बर्बराउँदै हिँडेको […]

सरकार ढालेर टक्कर दिएपछि ओली बर्बराउँदै हिँडेका छन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका छन् ।  बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै उनले सो आरोप लगाएका हुन् ।उनले केपी ओलीलाई कसैले टक्‍कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए । उनले सरकार ढलेपछि अहिले ओली उटपट्याङ कु

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित भएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी गर्नुभएको छ । विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले अध्यक्ष ओलीले […]

माधव नेपालको टिप्पणी– मैले टक्कर दिएपछि केपी ओली बर्बराउँदै हिँडेका छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बर्बराउँदै हिँडेको टिप्पणी गरेका छन् ।

टक्करपछि ओली बहुलाएर हिँडेका छन् : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन्।  बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)...

ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्नेसँग साँठगाँठ गरेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।  उनले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरेपनि आफूले टक्कर दिएर देखाएको बताए । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आलीलाई आफूले टक्कर दिएपछि ओली अहिले बोलाए जसरी जथाभाबी बोल्न र बर्बराउन थालेको बताए । ‘टक्कर दिइसकेपछि अहिले तपाईंहरुले देखिरहनुभएको छ, बौलाएको, के के बोल्

अधिकारीले ओलीलाई टक्कर देलान् ?

फेरि प्रधानमन्त्री हुन ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र जितेर पुग्दैन, देशभरबाट बहुमत सिट जित्नुपर्छ तर अवस्था सोचेजस्तो सहज छैन। २०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र अहिले कांग्रेस नेतृत्वको सत्ता र चुनावी गठबन्धनमा छ। एमालेबाट फुटेर बने...

केपी ओली झन् शक्तिशाली, छैनन् टक्कर दिने नेता

एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बन्यो। यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ। नेतृत्वमा ओली नै दोहोरिने देखिन्छन्। एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ। कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने क...