युक्रेनी सेनामा भर्ती हुन स्वयंसेवकको लाइन, भन्छन्- ‘रुसलाई जित्नेमा ढुक्क छौं’

१५ फागुन, काठमाडौं । रुसले हमला गरेको चार दिन भयो तर युक्रेनका नागरिक भने संसारकै शक्तिशाली सेनासँग डटेर लड्ने मुडमा देखिन्छन् । राजधानी किएभ पसिसकेको रुसी सेनाबाट मुलुकको रक्षा गर्न युक्रेनीहरू कति दृढता एवं साहसी छन् भन्ने कुरा राष्ट्रिय सेनामा भर्ना हुन लामबद्ध भएका स्वयंसेवकबाट प्रस्ट हुन्छ । डिनिप्रो शहरमा यस्तै लाइन देखिन्छ । उक्त […]