काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङमार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ।
गोकर्णेश्वर नगरपालिका-१ स्थित सुरुङको अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहोर सफा…