विश्व इतिहासमा आज : बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण

आज सन् २०२२ को ६ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः बेलायतकी महारानीको जगद्दीमा आरोहण सन् १९५२ मा एलिजावेथ द्दितीय बेलायतको महारानी भएकी थिइन् । सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन् […]

सम्बन्धित सामग्री

किन १ दिनमै फर्किए निजी जहाज लिएर नेपाल घुम्न आएका ७३ जना अमेरिकी अर्बपति ?

अमेरिकाबाट ७३ जना अर्बपतिहरु निजी जहाज लिएर नेपाल घुम्न आएका छन् । नेसनल जोग्राफिक सोसाइटीको निजी जहाज (बोइङ ७५७) लिएर अमेरिकी अर्बपतिहरुको जम्बो टोली नेपाल घुम्न आएको हो । अमेरिकी अर्बपतिहरु सवार जहाज मंगलबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपालका विभिन्न गन्तव्यमा घुम्ने गरी आएको भएपनि खराब मौसमका कारण उनीहरुले पूर्वनिर्धारित गन्तव्य भने घुम्न पाएनन् । उनीहरु आजै भुटान जाने छन् । मंगलबार भने उनीहरु होटल द्वारिकाजमा बसेका छन् ।जहाज चार्टर गरेर विश्व भ्रमणमा निस्किएका उनीहरुले नेपाललाई पनि आफ्नो भ्रमण देशको सूचीमा राखेर नेपाल उत्रिएका थिए । काठमाडौँबाट उनीहरु मुस्ताङको ल्होमान्थाङसम्म जाने तालिका थियो । तर, मौसम खराबीका कारण उनीहरु जान पाएनन् । एक हप्ता नेपाल घुम्ने गरी आएका अमेरिकी अर्बपतिहरु मुस्ताङको ल्होमान्थाङदेखि चितवनको मेघौली र धुलिखेलसम्म घुम्ने तालिका थियो । तर, बुधबार धुलिखेल पुग्नेबाहेक अरु तालिका अनुसार उनीहरु घुम्न पाएनन् । आज धुलिखेलमा बिहानको खाजा खाएर उनीहरु भुटान जान तयार भएका छन् । उनीहरुलाई भुटान एयरलाइन्सको चार्टर जहाजले भुटान लैजाने छ । २ दिन भुटान घुमेर उनीहरु शुक्रबार पुनः काठमाडौँ आउने छन् । त्यसपछि आफ्नै जहाज लिएर भारत जानेछन् । वासिङटनबाट घुम्न निस्किएका उनीहरु १३औँ दिनमा नेपाल आइपुगेका हुन् ।

विश्व इतिहासमा आज: बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षणसम्म

काठमाडौँ – आज सन् २०२२ को ९ फेब्रुबरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना : आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुवरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फी रुपमा युद्ध विराम भंग गरेको […]

विश्व इतिहासमा आजः बोइङ ७५७ विमान दुर्घटनादेखि बेलायतकी महारानीको राज्यरोहण

आज सन् २०२२ को ६ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमःबेलायतकी महारानीको राजगद्दी आरोहणसन् १९५२ मा एलिजावेथ द्दितीय बेलायतको महारानी भएकी थिइन् । सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन् ।न्युजिल्यान्ड बेलायतको उपनिवेशआज नै अर्थात सन् १८४० को ६ फेब्रुवरीमा न्युजिल्यान्ड बेलायतको उपनिवेश भएको थियो । बोइङ ७५७ विमान दुर्घटनासन १९९६ मा बोइङ ७५७ विमानको फल