बुढानिलकण्ठले मधेस प्रदेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती सेट गुमाउनुको बावजुत त्यसपछिको तीनै सेटमा जित निकाल्दै बुढानिलकण्ठ भलिबल क्लबले मधेस प्रदेशलाई सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा दिनको अन्तिम खेलमा बुढानिलकण्ठले मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । बुढानिलकण्ठले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा भएको छ । आज बुधवार भएकाे खेलमा लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइलनमा पुगेसँगै चार वटै टोलीको टुङ्गो लागेको हो । यसअघि हिजो मङ्गलवार नै प्रदेश १, सुदूरपश्चिम र एपीएफ क्लब अन्तिम चारमा पुगिसकेका छन् । आज मधेसले लुम्बिनीलाई १६ रनले हरायो । जितका लागि एक सय आठ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धाारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनमात्रै बनायो । लुम्बिनीका लागि मधु डिसी र रञ्जु श्रेष्ठले समान २१ रन बनाए । मधेसकी भू...

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लब र मधेस प्रदेश विजयी

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बिहीवार भएकाे खेलमा नेपाल पुलिस क्बल र मधेस प्रदेश विजयी भएका छन् ।  लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो । कीर्तिपुर मैदानमा लुम्बिनीले दिएको एक सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा मात्र चार विकेट गुमाएर भेटायो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४३ रन बनाए । यस्तै सुनिल धमलाले ३६, आरिफ शेखले ३५ र कुशल भुर्तेलले ३२ रन बनाए । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गर...

महिला क्रिकेटमा मधेस र बागमतीको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेश र बागगमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आइतबार देखि सुरु भएको प्रतियोगितामो उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले हरायो । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले स्तब्ध बनायो ।

जानकी मन्दिरबाट हरायो अर्बौंको गरगहना

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोपसमेत उनले लगाए ।जानकी मन्दिरको गरगहना हराउने डरले तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२० सालमा जानकी मन्दिरका तत्कालीन महन्त रामशरण दास वैष्णवसँग लगत हिसाब गरी मन्दिरका हिरा, मोती, बहुमूल्य पत्थर, सुन र चाँदी काठमाडाैं लगिएको थियो । तर वर्तमान महन्त रामतपेश्वर दासले मन्दिरको गरगहना जनकपुरधामवासीलाई दर्शन गराउन