अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो

सोमबार कैलालीको नवबालवाटिका विद्यामन्दिरले सोमबार गुराँस एकेडेमीलाई हराउँदै सेमिफाइनलमा पुगेसँगै एलपिएलको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो।...

सम्बन्धित सामग्री

अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो

सोमबार कैलालीको नवबालवाटिका विद्यामन्दिरले सोमबार गुराँस एकेडेमीलाई हराउँदै सेमिफाइनलमा पुगेसँगै एलपिएलको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो।...

नेपाल टी–ट्वान्टी : आज समूह चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा शनिबार समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आजको दुई खेलबाट नै यस लिगको प्लेअफ पुग्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । शनिबारको पहिलो खेलमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु […]

अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग  ?

विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ ।समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो । बुधबार राति भएका खेलहरूमा नेदरल्याण्ड्सले कतारलाई २–० गोल तथा सेनेगलले इक्वेडरलाई २–१ गोलले हरायो ।उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् । इंग्ल्याण्डले अन्तिम खेलमा वेल्सलाई ३

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

१३ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै खेल हुने […]

साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यस सँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । सेमिफाइनल खेलमा अब […]

सेमिफाइनल समिकरण पूरा, भारतको साफ इतिहासमा पहिलो हार

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यस सँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो […]

ईपीएल : विजेता, च्याम्पियन्स लिग र रेलिगेशनमा पर्ने टोलीको टुङ्गो आजै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज आइतवार अन्तिम चरणका खेल हुँदैछन् । यो सिजनको अन्तिम चरणका सबै १० वटै खेल आज हुन लागेका हुन् ।  अहिलेसम्म विजेता, च्याम्पियन्स लिग खेल्ने टाेली र रेलिगेशनमा जाने टिमको समेत अन्तिम टुङ्गो नलागेकोले आजका खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । ९० अङ्क रहेको म्यानचेस्टर सिटीले उपाधि जित्छ या ८९ अङ्क रहेको लिभरपुलले जित्छ भन्ने आजै टुङ्गो लाग्नेछ ।  यस्तै टोटनह्याम र आर्सनलमध्ये कुन टिमले आउँदो सिजनको यूईएफए च्याम्पियनशिप खेल्न पाउनेछन् भन्ने पनि आजै छिनो...

टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्ने १६ टोलीको टुङ्गो

काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटै टोलीको टुङ्गो लागेको छ । रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि नै १६ टोलीको टुङ्गो लागिसकेको छ । जसमा एक साताअघि युएईमा सम्पन्न टी-२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, […]

युरो कप २०२०ः अन्तिम चरणबाटै अन्तिम १६ को टुंगो

युरो कप २०२० अन्तर्गत मंगलबार समूह ‘डी’ अन्तर्गत अन्तिम चरणका दुई खेल हुँदै छन्। हालसम्म समूह ‘बी’ बाट अन्तिम १६ प्रवेश गर्ने टोलीको टुङ्गो लागिसकेको छैन। समूह ‘डी’ मा इङ्ल्यान्ड, स्कटल्यान्ड, चेक रिपब्लिक र क्रोएसिया छन्।...

राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज, च्याम्पियन एपीएफ र आर्मी भिड्दै

७ फागुन, काठमाडौं । राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज हुँदैछ । ७ टिम सहभागी लिगमा च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ । यस्तै केही टोलीको पोजिसन समेत टुङ्गो लागेको छ । विभागीय टोली एपीएफले दुई खेल अगावै उपाधि पक्का गरिसकेको थियो । यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो हुने पक्का भइसकेको […]