पर्वतमा लाटोकोसेरो उत्सव

किसानको साथीका रुपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी शिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ ।

सम्बन्धित सामग्री

कैलालीको माघी होमस्टेमा लाटोकोसेरो उत्सव हुने

कैलालीको घोडाघोडी नगरपालिका– ४ स्थित माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिलउत्सव हुने भएको छ । लाटोकोसेरो चराको

यस्तो देखियो स्याङ्जाको लाटोकोसेरो तथा हुचिल उत्सव

किसानको साथी भनेर चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि स्याङ्जाको राङभाङ-भैसेगौँडामा लाटोकोसेरो उत्सव शुरु भएको छ। उत्सव भोलिसम्म चल्नेछ। उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत राखिएको छ। नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको छ। यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी,

यसपटकको लाटोकोसेरो महोत्सव स्याङ्जाको राङभाङ-भैसेगौंडामा

काठमाडौं : किसानको साथी भनेर चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि स्याङ्जाको राङभाङ-भैसेगौँडामा लाटोकोसेरो उत्सव हुने भएको छ। उत्सव यही माघ २४ र २५ गते दुई दिन हुनेछ। उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत राखिएको छ। नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८

दुई दिने लाटोकोसेरो उत्सव खोटाङको जालपामा :: Pahilopost.com

काठमाडौं: यस पटकको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जलापामा हुने भएको छ। लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने मुल नारासहित प्रकृतिका साथीहरु नामक संस्था र नगरपालिकाको वडा १२ को संयुक्त आयोजनामा उत्सव हुन लागेको हो। उत्सव यही माघ १८ र १९ गते दुई

लाटोकोसेरो ‘उत्सव’ सुरु

नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव सुरु भएको छ। लाटोकोसेरो तथा हुचिललाई किसानको साथीका रूपमा लिइन्छ। लाटोकोसेरो र हुचिलले मुसा खाएर बालीनाली संरक्षणमा सहयोग पु-याउँछ। हुचिल र लाटोकोसेरोको अवैध व्यापार हुन थालेपछि संरक्षणका लागि केही वर्षदेखि विभिन्न जिल्लामा संरक्षण उत्सव हुँदै आएका छन्।

लाटोकोसेरो उत्सव हुने

कैलालीको घोडाघोडी चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको छ। किसानका साथीका रूपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले सो उत्सव आयोजना गरिएको हो। संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरू र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो। माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

जिरीमा लाटोकोसेरो उत्सव

पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ।

शुक्रबारदेखि जिरीमा लाटोकोसेरो उत्सव

लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ आउँदो शुक्रबारदेखि दोलखाको जिरीमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदैछ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवका अबसर पारेर युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाले दुई दिन उत्सव मनाउन लागेका हुन्। किसानका साथी लाटोकोसेरो संरक्षण गरी पर्यावर सन्तुलनमा टेवा पुर्‍याउन उत्सव गर्न लागिएको जनाइएको छ। मुसा नियन्त्रण…