पाटन अस्पतालमा स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क

पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ ।  मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पजिटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट निःशुल्क उपलब्ध गराइने अंकोलोजिस्ट डा....