वीरगंज : आयोजक नव जनजागृति युवा क्लबले दशौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ। आजदेखि सिमरामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले मकवानपुर एघारलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
नव जनजागृतिको लागि निरज थापा मगरले दुई तथा प्रज्वल थापा मगरले एक गोल