प्रारम्भःहालका दिनसम्म नेपालमा कुनै पनि प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोगको प्रस्ताव संसद्बाट पारित भएको छैन । यस्ता पदाधिकारीविरुद्ध महाअभियोग प्रस्ताव पेस भने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहविरुद्ध २०७३ सालमा संसद्मा महाअभियोग प्रस्ताव पेस भएको थियो । त्यही समयमा निजविरुद्ध आयोगको प्रमुख हुनका लागि योग्यताको अभाव रहेको भन्दै अयोग्य […]
The post ख्यालख्यालमै महाअभियोग प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक.