सिमकोट – एक जोडी युवा साइक्लिङ गर्न हवाई जहाजबाट हुम्ला आइपुुगेको छ। मृतक साथीको सम्झनाका लागि साइक्लिङ गर्न सो जोडी शनिबार सदरमुुकाम सिमकोट आइपुुगेको हो। हक्की संघ हुम्लाका अध्यक्ष राजन रावतले सिमकोट गाउँपालिका– ५ निवासी स्वर्गीय भूपेन्द्र रावतको सम्झनाका लागि काठमाडौं र विराटनगरका दुुई जना युवा साइक्लिङ गर्न हुम्ला आइपुुगेको बताए। स्वर्गीय रावत र उनीहरु […]
पछिल्लो समय साइक्लिङ गर्ने सहरिया जमात बढ्दो छ । साइक्लिङले तपाईंलाई हृदयाघात, स्ट्रोक, डिप्रेसन, मधुमेह, मोटोपनलगायत रोगहरूबाट जोगाउँछ । साइक्लिङ गर्दा शरीरबाट पर्याप्त पसिना बग्छ र मस्तिष्कले पनि आराम महसुस गर्छ । सबै उमेरका...
ओखलढुंगा । ओखलढुंगालाई खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइक्लिङ खेल प्रतियोगिता भएको छ । जिल्ला साइक्लिङ संघले शुक्रबार र शनिबार खेल प्रतियोगिताको आयोजना गरेको हो । संघले अफिसियल प्राक्टिस, सिडिङ र फाइनल खेल आयोजना गरेको हो । खेलमा नेपाली र विदेशीसहित ५७ जना राइडर सहभागी भएको आयोजक संस्थाले जनाएको छ । साइक्लिङ प्रतियोगिता ओखलढुंगा […]
तनहुँ जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो ।सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको हो । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप साइक्लिङ कात्तिक महिनाभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । उनले भने, “मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ
२ असार, पोखरा । पोखरा महानगर खेलकुद विकास समितिले शनिबार पोखरामा साइक्लिङ प्रतियोगिता गर्ने भएको छ । साइक्लिङलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दुरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई […]
भरतपुर महानगरपालिकालाई साइकल सिटीको रुपमा विकास गर्ने उद्देश्यले साइक्लिङ म्याराथन हुने भएको छ। प्रज्ञा स्मृति प्रतिष्ठान र बागमती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा ‘प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन–२०७८’ आज शुक्रबार...
विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ सुरु भएको छ ।कालीगण्डकी माथीको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको छ । प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुटअन्तर्गत […]
विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले कुश्मामा विश्वकै अग्लो र लामो व्यवसायिक स्काई साइक्लिङ समेत सुरु गरेको छ । कम्पनीले कालीगण्डकी माथिको भीरमा बञ्जिसँगै रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काई साइक्लिङ एडभेन्चर खेलको समेत निर्माण गरेको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको कम्पनीले बताएको छ । प्रतिव्यक्ति ३ हजार ५ सय शुल्क रहेको साइक्लिङ खेल्न हाल शुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।