एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं ।  नेकपा एमालेले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने निर्णयप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाई मतपत्र छपाइ हुने भनी केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै एमालेले भनेको छ– ‘केही […]

सम्बन्धित सामग्री

स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसले बुझायो निर्वाचन आयोगमा ज्ञापनपत्र

१३, मंसिर, काठमाडौं । स्याङ्जा-२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । कांग्रेस उम्मेदवार तथा पार्टी उपसभापति धनराज गुरुङ, नेताद्धय रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका हुन् । चापाकोट नगरपालिका अन्तर्गत रहेका ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य […]

निर्वाचन आयोग पुगे गगन र विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्न निर्वाचन आयोग पुगेका छन्।विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्। महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउने छन्।  त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए।

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आज निर्वाचन आयोग जाँदै छन् । विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै आयोगको ध्यानाकर्षण गराउने कार्यक्रम छ । महामन्त्रीद्वयले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउने जनाइएको छ ।

महानगरको मतपत्रमा कुनै पनि कोठा खालि राखेर छापिँदैन : निर्वाचन आयोग

काठमाडौं, ११ वैशाख : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गरि आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा (५) मा निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि […]

महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण

विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक ढंगले महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शुक्रबार सामूहिक भेट गरी महिला नेतृहरुले समावेशी समानुपातिक सिद्धान्तको आधारमा महिलाहरुको उम्मेदवारी हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न कठोर नीति लिन पनि निर्वाचन आयोग समक्ष आग्रह गरेका […]

एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले जनप्रतिनिधिको लागि उम्मेदवारमा मनोनयन गर्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति असहमति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले बिहीबार निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । सो प्रावधान स्थानीय सरकारको निरन्तरताको […]

निर्वाचन आचारसंहिताका विषयमा एमालेले गरायो आयोगको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले निर्वाचन आचारसंहिताका विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटि देखिएको र ति त्रुटि सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए । एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । […] The post निर्वाचन आचारसंहिताका विषयमा एमालेले गरायो आयोगको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचन आयोग पुगेरै एमालेले पोख्यो असन्तुष्टि, के केमा छ आपत्ती?

काठमाडौं : नेकपा (एमाले)ले निर्वाचन आचारसंहिताको बारेमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले आयोगको ध्यानाकर्षण गराएको हो। एमालेले आचारसंहिताको दफा ४ को प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेद्वार स्वयंलाई प्रचार गर्न निषेध गरेको बताएको छ। ‘निर्वाचन भनेको मत…

कारबाही गरेको नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी

४ असार, काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले […]