अमृतसरको स्वर्ण मन्दिर नजिकै फेरि विस्फोट, पाँचजना पक्राउ

भारतको अमृतसरस्थित स्वर्ण मन्दिर नजिकै विस्फोट भएको छ। गएको ६ दिनमा तेस्रोपटक विस्फोट भएको हो। बुधवार राति भएको विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पंजाब प्रहरीले मध्यम खालको विस्फोट भएको जनाएको छ। यसअघि मे ६ र मे ८ मा पनि यहाँ विस्फोट भएको थियो। प्रहरीले विस्फोटका घटनाहरुबारेमा…

सम्बन्धित सामग्री

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तब्यमा अन्नपूर्ण सर्किट पनि

२५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले घुम्नैपर्ने १० गन्तब्य सूचीमा यो वर्ष नेपालको अन्नपूर्ण सर्किट परेको छ । विश्व चर्चित गन्तब्य अन्नपूर्ण सर्किटलाई यो सूचीमा समेट्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जंगल र …

स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार चल्दै

१२ असोज, काठमाडौं । ललितपुरको क्वाबहालमा रहेको हिरण्यवरवर्ण महाविहार (स्वर्ण मन्दिर)मा राखिएको स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार गरिएको छ । मलमासको समयमा पुस्तक पाठ गर्ने काम नहुने भएकोले असोज २ गतेदेखि पुस्तकको जीर्णोद्धार सुरु गरिएको हो …

पूर्वराजा ज्ञानेन्द्र भारतको अमृतसर मन्दिरमा

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह तथा रानी कोमलले भारतको अमृतसरस्थित शिखहरूको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेका छन्। पूर्व राजदम्पतीलाई बिहीबार  स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको उनको निजी सचिवालयले जनाएको छ। सो अवसरमा पूर्वराजालाई मन्दिर...

सुनको छानो, सुनकै गजुर, मनकामना जाउँ न है हजुर ! (फोटो फिचर)

भारतको पञ्जावस्थित अमृतसरमा रहेको ‘स्वर्ण मन्दिर’को गाथा सुनेका नेपालीले अब आफ्नै धर्तीकी प्रसिद्ध साक्षात देवी मनकामना माईको मन्दिर सुनकै छानो, सुनकै गजुरमा देख्न पाउने भएका छन् । मन्दिरको छानो र मलम्बामा ...

हराउँदै मौलिक वास्तुकला

पाटन स्वर्ण मन्दिर जाने मूल बाटामा पर्छ पाटन दरबार क्षेत्रभित्रको मल्लकालीन धारा । आधुनिक ट्यांकीमा पानी भर्न मिल्नेजस्तो अनौठो खालको यो धारामा तिब्बत, ल्हासाबाट पाटन आउने व्यापारीहरूले कुनै समय प्यास मेटाउने गर्थे ।