नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको डेढ दशक पुगेकोे छ । द्वन्द्वका पात्रहरु पालैपालो मिलेर सरकारमा पुगेका छन् तर पीडितलाई न्याय दिने सवालमा कुनै प्रगति हुन सकेको छैन । सशस्त्र सङ्घर्ष, जनआन्दोलन, मधेस आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र आयो, नयाँ संविधान जारी भयो, सङ्घीयता कार्यान्वयनमा पनि आयो । सङ्घीय व्यवस्थाअनुसार मुलुकमा तीन तहका कानून बने । गाउँमै …