काठमाडौं । विद्युत् खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमान्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो । आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको […]
The post चिसोबढेसँगै ह्वात्तै बढ्यो विद्युत् माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.