विश्वमा मानिसहरुले औसतमा दैनिक झण्डै ५ घण्टा आफ्नो मोबाइल फोन चलाएर बिताउने गरेको एक अध्ययनले देखाएको छ । एप मोनिटरिङ कम्पनी एप एन्नीले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मानिसहरुले दैनिक ४ घण्टा ४८ मिनेट मोबाइलमा खर्च गर्ने गरेका छन् । रिपोर्ट अनुसार सन् २०२१ मा विश्वमा २ खर्ब ३० अर्ब पटक विभिन्न मोबाइल एपहरु डाउनलोड […]