गठबन्धनमा छलफल- सबैको सीट सुरक्षित गर्दै एमालेले जितेका ठाउँ भागबण्डा गरौं

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री, रास्वपाको भाग सुरक्षित

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई पनि सरकारमा ल्याउने प्रयास गरेका थिए । बुधबार साँझसम्मको अवस्थामा रास्वपा सरकारमा आउने संभावना देखिएको छैन । तर तत्काल रास्वपा सरकारमा सहभागी नभए उसको भाग सुरक्षित राखिएको नेताहरु बताउँछन् ।

सुदूरपश्चिममा भागबण्डामा सकस, ३ मन्त्रालयमा माओवादीको दाबी

१८ फागुन, धनगढी । राष्ट्रपतिको निर्वाचनअघि राजनीतिक समीकरण फेरिएपछि सुरक्षित बनेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई मन्त्रालयको भागबण्डा टुंग्याउन सकस परेको छ । २६ माघमा प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता शाहले माअ‍ोवादी …

कर्णालीमा चुनावी तालमेल गर्न सकस, सत्ता गठबन्धन धरापमा पर्ने संकेत

७ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले आफूले जितेको ठाउँ सुरक्षित गर्न र अरु दलले जितेको पालिकाको नेतृत्व हत्याउने प्रयासमा छन् । उनीहरुले स्थानीय तहको भागबण्डा टुंगो लगाउन प्रदेश र जिल्ला स्तरीय संयन्त्र नै बनाएका छन् । तर गठबन्धन दलहरुले आन्तरिक कलह मिलाउन भने सकिरहेका छैनन् । केन्द्र र प्रदेशबाट गठबन्धनबीच तालमेल गरेर चुनावमा […]