सिड्नीमा बाढीको कहर : एक जनाको मृत्यु, हजारौँलाई घर छाड्न भनियो

अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ । ‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् । यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो ।‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै मोर्चामा

सम्बन्धित सामग्री

अपडेट: सिक्किममा बाढीको कहर : १४ जनाको मृत्यु, सय भन्दा बढी बेपत्ता

सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिम तालमा विस्फोट भइ टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १४ सर्वसाधारणको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

पाकिस्तानमा बाढीको कहर : बन्यो १०० किलोमिटर लामो ताल

बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ। बाढीका कारण पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ। मध्य जुन महिनाबाट सुरु भएको बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाको मृत्यु भइसकेको छ। यस्तै, ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित हुँदा ३…

पाकिस्तानमा बाढीको कहर : हालसम्म ३८० बालबालिकासहित ११ सयको मृत्यु

पाकिस्तानमा अविरल वर्षाका कारण देशको एक तिहाइ भूभाग डुबानमा परेको छ । वर्षाको कारण ३८० बालबालिकासहित ११ सय जनाको मृत्यु भएको छ । यसलाई ‘अभूतपूर्व जलवायु प्रकोप’ को रूपमा वर्णन गर्दै, संयुक्त राष्ट्रले मंगलबार अन्य देशहरूलाई पाकिस्तानलाई सहयोग गर्न अपील गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानी सेनाले बाढीमा फसेका मानिसहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा पुर्याएको […]

साइबेरियन क्षेत्रमा बाढीको कहर, १८ जनाको मृत्यु :: Pahilopost.com

रसियाको साइबेरियन क्षेत्रमा बाढीका कारण जनजीवन प्रभावित भएको छ। रसियाली अधिकारीहरुका अनुसार बाढीका कारण अहिले सम्म १८ जनाको मृत्यु भएको छ। शहरमा पानी जमेका कारण घरहरु डुबानमा परेका छन्। कयौं घरहरु भत्किएका छन्। करिब दश हजारको संख्यामा मानिसहरु विस्थापित भएका छन्। उनीहरुका लागि अस्थायी शिविरको व्यवस्था गरिएको छ। ३० हजार मानिस बिजुलीको