काँग्रेस नेता रमेश लेखकले अवैधानिक प्रधानमन्त्रीले गरेको संसद विघटनले वैधानिकता नपाउने दावी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता लेखकले विश्वासको मत नपाएको अवस्थामा प्रधानमन्त्री ओली अवैधानिक भएकाले उहाँले गरेको संसद विघटन पनि वैधानिक नभएको बताए । ‘उहाँ आफै अवैधानिक प्रधानमन्त्री भइसक्नुभए...