विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह

जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा.सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरूलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गर्नुभएको हो ।

सम्बन्धित सामग्री

विदेशमा रहेका नेपालीले भोट दिने व्यवस्था मिलाउने घोषणा

काठमाडौं : सरकारले नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ।शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ। आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार कारोबारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ। स

विदेशका नेपालीलाई मतदान अधिकारको व्यवस्था गर्न माग

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन्।...

विदेशमा रहेका नेपालीलाई मतदान अधिकारको व्यवस्था गर्न महामन्त्रीद्वयको माग

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गर्नुभएको छ । महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराउनुभएको हो । कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत […]

विदेशमा रहेका नेपालीले कहिले पाउलान् मतदान अधिकार ?

चार वर्षअघि नै विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नु भनी सर्वोच्च अदालतले आदेश दिएपनि सरोकारवाला निकायको वेवास्ताले त्यो अझै पनि कार्यान्वयनमा आउन सकेको छैन ।

विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन माग

धनगढी – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि छलफल गरिरहँदा भारतमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्ने व्यवस्था हुनुपर्ने माग राखेका छन्। विदेशबाटै मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग राख्दै नेपाल, भारत सेती महाकाली प्रवास सेवा समिति भारतले भारतस्थित नेपाली दूतावासको कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएको छ। सर्वोच्च अदालतले २०७४ चैत महिनामै विदेशमा रहेका नेपाली नागरिकलाई […]

विदेश गएका नेपाली नागरिकले पनि मतदान गर्ने व्यवस्था मिलाउनु : सर्वोच्च अदालत

सर्वोच्च अदालतले विदेशमा रहेका कामदारले पनि निर्वाचनमा मतदान गर्न पाउने गरि व्यवस्था मिलाउन सरकारलाई आदेश गरेको छ। विदेशमा रहेका नेपाली नागरिकले भोट खसाल्न पाउने अधिकार रहेको भन्दै सर्वोच्चले यस्तो व्यवस्था मिलाउन सरकारलाई सर्वोच्चले आदेश गरेको हो। न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्वम भण्डारीको इजलासले भनेको छ, 'वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरुको मतदानको…

नेपाली कामदारले अब विदेशबाटै भोट हाल्न पाउने

वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरूले अब आफू कार्यरत देश बाटै मतदान गर्न पाउने भएका छन्। वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरूको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिरबाट समेत मतदान गर्न सक्ने गरी कानूनी व्यवस्था गर्नुपर्ने लगायतको माग लिएर सामाजिक न्यायको लागि कानुन नीति नियम मञ्चले सर्वोच्च अदालतमा २०७३ वैशाख १४ गते निवेदन दर्ता गराएको थियो।