स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो । अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको […]
काठमाडौँ। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले २०७० सालदेखि प्रदान गर्दै आएको तमू पत्रकारिता पुरस्कारबाट यो वर्ष पनि ६ पत्रकारलाई प्रदान गरिएको छ। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका पूर्वकोषाध्यक्ष अनीता गुरुङको संयोजकत्वमा शान्ति गुरुङ र मीना गुरुङ रहेको तीन सदस्यीय पुरस्कार छनोट समितिको २६ मंसिरको बैठकबाट सिफारिस पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो। पूर्वप्रधानसेनापति छत्रमानसिंह कमला गुरुङ […]