चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूले पौने ९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। साउन मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्षको साउनमा बैंकहरूको यस्तो नाफा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ थियो। यस आधारमा एक […]