कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का पदक विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् गण्डकीले नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश खेलकुद परिषद्को कार्यकारी समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक बारे जानकारी दिंदै परिषदका सदस्य सचिव घनश्याम पौडेलले मंसिरको तेश्रो साता भित्रै खेलाडीहरुलाई नगद सहित सम्मान गरिने बताए । खेलाडी […]