भारत सरकारद्धारा निर्माण भएका छ वटा विद्यालय हस्तान्तरण

भारत सरकारद्धारा निर्माण भएका छ विद्यालय हस्तान्तरण गरिएको छ । बुधबार बनेपाको आजाद माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच छ वटै विद्यालय भवन संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित सामग्री

एकै दिन ६ विद्यालय हस्तान्तरण

भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपास्थित आजाद मावि, पनौतीस्थित शारदा मावि, पाँचखालस्थित दुग्धेश्वर मावि, भगवती मावि र चौरीदेउरालीस्थित खाडादेवी माविको भवन सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रूपमा विद्यालय भवन हस्तान्तरण गरे ।

भारत सरकारको अनुदानमा बनेका ६ विद्यालय हस्तान्तरण

भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपामा आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो ।

भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।