पोखरामा पुलिसको अपराजित यात्रा कायमै, एपीएफ बाहिरियो

पोखरामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिपमा नेपाल पुलिस क्लवले अपराजित यात्रा कायमै राखेको छ ।

सम्बन्धित सामग्री

एपीएफको अपराजित यात्रा

नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ । पहिलो तीन खेल जितेर फाइनल पुगिसकेको एपीएफले बिहीबार राउन्ड रोबिनको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो ।

एपीएफको अपराजित यात्रा कायमै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली एपीएफ क्लबले अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट […]

हिमालयन शेर्पालाई हराउँदै एपीएफ लिगको आठौं स्थानमा उक्लियो

३० पुस, काठमाडौं । आवास लामिछानेले गरेको एक मात्र गोलमा विभागीय टोली एपीएफले शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार हिमालयन शेर्पालाई १-० ले हराएको छ । जारी लिगमा शुरुको तीन खेल हारेको एपीएफले त्यसयता लगातार ६ खेलमा अपराजित यात्रा कायम राखेको छ । लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले यसअघि फ्रेण्ड्स क्लबलाई पराजित […]

पोखरामा पुलिसको अपराजित यात्रा कायमै, एपीएफ बाहिरियो

पोखरामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिपमा नेपाल पुलिस क्लवले अपराजित यात्रा कायमै राखेको छ ।

सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

काठमाडौं– विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको हो । सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक […]

मार्टिन्जको ह्याट्रिकमा सातदोबाटोको सानदार जित

काठमाडौं । मार्टिन्ज अजाईको ह्याट्रिक प्रेरित शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई ४–१ गोलको नतिजामा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफमाथि सानदार जित निकालेको हो । सातदोवाटोका लागि ४२ औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]

एपीएफको अपराजित यात्रा जारी

सशस्त्र प्रहरी बल(एपीएफ)ले राष्ट्रिय महिला लिगमा लगातार आठौं जित हात पारेको छ । लिगमा अपराजित यात्रा जारी राख्ने क्रममा एपीएफले चन्द्रपुरमाथि ८–० को जित हात पारेको छ । राष्ट्रिय महिला लिगको दोस्रो चरण अन्तगर्त आज सम्पन्न खेलमा एपीएफका लागि सबित्रा भण्डारीले सर्वाधिक छ गोल गर्नुभयो । अनिता बस्नेतले दुई गोल गर्नुभयो । कप्तान अनिता बस्नेतले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल गर्दै एपीएफलाई १–० को अग्रता दिलाउनुभयो । सबित्रा भण्डारीले छैठौं मिनेटमा गोल गरेर उक्त अग्रतालाई दोब्बर पार्नुभयो । सबित्राले ३२ औं मिनेटमा थप एक गोल गरेर पहिलो हाफमा एपीएफको अग्रतालाई ३–० बनाउनुभयो ।

उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि एपीएफलार्इ

ललितपुर - उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । सातोबाटोमा रहेकाे एन्फा मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै उपाधि जितेको हो । एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । जारी प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायमै ...

ढोरपाटन महिला भलिबलमा एपीएफ र न्युडायमण्डको अपराजित यात्रा जारी

काठमाडौं, माघ ११ – तेह्रौं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र एपीएफ अझै अपराजित रहेका छन् । बिहीबार भएको खेलम...