काठमाडौँ– ज्येष्ठ नागरिक उत्थानशीलका बदलिदो विश्वको लागि अपरिहार्यता भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरि ३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । दिवसका अवसरमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकको लागि गुणस्तरीय जीवनयापनको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिएका थिए । सन् १९९१ देखि अन्तर्राष्ट्रिय […]