राजकुमार राईले जिते बाह्रखरी गल्फको उपाधि

मोरङ – धरानमा सम्पन्न बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि राजकुमार राईले जितेका छन्। शनिबार सम्पन्न फाइनल चरणमा राजकुमार राईले ४१ अंक स्टेबलफोर्ड स्कोर गर्दै पहिलो स्थानमा आफूलाई राख्न सफल भएका थिए। यस क्रममा उनले ग्रसमा ३ अन्डर खेल्दै ४१ अंक बनाएका थिए। धरानका राईले सर्वाधिक बर्डिजतर्फ समेत जितको नतिजा आफ्नो पक्षमा पारे। अलराउन्डमा पहिलो भएका राईले […]

सम्बन्धित सामग्री

बेलायतमा राजा चार्ल्सद्वारा नयाँ युवराज तथा युवराज्ञी घोषणा

काठमाडौं । बेलायती राजकुमार विलियम र उनकी श्रीमती केट प्रिन्स एण्ड प्रिन्सेज अफ वेल्स घोषित भएका छन् । साथै उनीहरूलाई ड्युक एण्ड डचेज अफ कर्नवालको उपाधि पनि दिइएको छ । महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा घोषिण भएका चार्ल्स तृतीयले शनिबार गद्दी आरोहण गरेपछि युवराज र युवराज्ञी घोषणा गर्नुभएको हो । यस्तै, राजकुमार ह्यारी र मेघन […]

बेलायती राजपरिवारमा फेरियो उपाधि, विलियम बने प्रिन्स अफ वेल्स

बेलातयी राजकुमार विलियम र उनकी श्रीमती क्याथरिन (केट) प्रिन्स एण्ड प्रिन्सेज अफ वेल्स घोषित भएका छन्। राजा चार्ल्स तृतीय उनीहरूलाई सो उपाधि प्रदान गरेका हुन्। यसअघि चार्ल्स र उनी पत्नीले सो उपाधि लिँदै आएका थिए। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स बिहीबार बेलायतको नयाँ राजा बनेका हुन्। शुक्रबार राजाका रूपमा राष्ट्रका नाममा गरेको पहिलो सम्बोधनमा चार्ल्सले […]

विलियम र केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि

बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् । यसअघि यो उपाधि उनी र उनकी दिवंगत पत्नी डायनाले प्राप्त गरेका थिए । विलियमको जन्म सन् १९८२ को २१ जुनमा जन्मिएका विलियमको केट मिडल्टनसँग सन् २०११ मा विवाह भएको थियो । केट र मिडल्टनका दुई छोरा र एक छोरी छन् । सन् १९५८ मा वेल्सका राजकुमार बनेका चाल्र्स बिहीबार आफ्नी आमा महारानी एलिजाबेथको निधनपछि स्वतः राजा बनेका थिए । महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको

तीर्थबहादुर तामाङलाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि

काठमाडौँ- तीर्थबहादुर तामाङले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । आइतबार आयोजना भएको १७ औं म्याराथन तामाङले ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । नेपालकै राजकुमार राजभण्डारी ३ घण्टा ५१ मिनेट ३९ सेकेन्डमा सो म्याराथन पुरा गर्दै उपविजेता भए । ३ घण्टा ५३ मिनेट १० सेकेन्डमा निर्धारित दूरी तय […]

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प

न्युयोर्क- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्। एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन्। राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए। उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु […]

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः डोनाल्ड ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् । एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए ।  उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए । रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस

सन्दीप घिमिरे र राजकुमार कार्कीले जिते नेपाल रेसर कपको उपाधि

काठमाडौँ – धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिनसम्म फरक प्रकारको रौनकता देखियो। विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो। उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ। तीन दिनसम्म विभिन्न प्रकारको छनोट खेलपश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न […]

राजकुमारलाई एनसेल बाह्रखरी गल्फको उपाधि

धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन खेलेका राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर […]

ब्रिटिश दरबारले सबै उपाधि खोसेको राजकुमार एन्ड्रू को हुन्? - BBC News नेपाली

ब्रिटेनको दरबारले राजकुमार एन्ड्रूका सबै राजकीय र सैन्य उपाधि महारानीलाई फिर्ता गरेको जनाएको छ। किन? को हुन् राजकुमार एन्ड्रू?