सरकारी सिमेन्ट उद्योगले तिर्न थाल्यो डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत बक्यौता

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेका सरकारी स्वामित्वका २ सिमेन्ट उद्योगमध्ये एउटाले विद्युत बक्यौताको पहिलो किस्ता तिरेको छ । सरकारी सिमेन्ट उद्योग हेटौंडा र उदयपुरले किस्तामा बक्यौता तिर्ने निवेदन दिएकोमा उदयपुरले पहिलो किस्ता बुझाएको हो । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले सरकारी स्वामित्वको हेटौंडा र उदयपुर सिमेन्ट उद्योगमध्ये उदयपुरले विद्युत बक्यौताको […]

सम्बन्धित सामग्री

प्राधिकरणले जोडिदियो २३ वटै उद्योगको बिजुली

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ। गएराति १० बजेसम्म सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महशुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले पनि महसुल बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय समिति गठनको निर्णय गर्दै प्र