आकस्मिक अवसरमा सफल बालगोपाल

‘उहाँहरूले मलाई प्रस्ताव गरेपछि मलाई निर्णय गर्न नै तीन दिन लाग्यो’ उनी भन्छन्, ‘तर, खेलाडीको उत्साह र आफूले लामो समयदेखि चिनेका खेलाडीसँगको काम गर्ने चाहनाले मलाई चर्च ब्वाइजमा पुर्‍याएको हो ।’

सम्बन्धित सामग्री

महर्जनले बागमती प्रदेशको फुटबल टोली सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)– समकालिनमा सफल प्रशिक्षक बालगोपाल महर्जनले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको पुरुष टोली सम्हाल्ने भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्ले उनलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गते सम्म हुँदैछ । प्रदेश खेलकुदका सदस्य सचिवले प्रस्ताव गर्नुभयो । म प्रशिक्षण […]

महिला फुटबल विकासका लागि दीर्घकालीन योजना चाहिन्छ : प्रशिक्षक महर्जन

१ असार, काठमाडौं । कम प्राथमिकतामा परेको नेपाली महिला फुटबल टिममा नयाँ उत्साह दिन आएका छन्, पुरुष टिमका पूर्वप्रशिक्षक बालगोपाल महर्जन । अष्ट्रेलियाली प्रशिक्षक ग्यारी फिलिप्स राष्ट्रिय टिमको जिम्मेवारीबाट मुक्त भएपश्चात अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष राष्ट्रिय टिमका सफल प्रशिक्षक महर्जनलाई राष्ट्रिय महिला टोलीको जिम्मेवारी सुम्पेको छ । राष्ट्रिय पुरुष टिमलाई लामो समय प्रशिक्षण […]

बालगोपाल महिला टोलीको प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् । नेपाली महिला टोली राष्ट्रिय टोलीको नियमित प्रशिक्षण अन्तरगत एसियन कपको लागि प्रशिक्षणमा रहेका छन् । राखेप अन्तरगत फुटबलकै करार प्रशिक्षक रहेका महर्जनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले सफल प्रशिक्षको छवि बनाएका महर्जनलाई महिला टोलीको मुख्य […]

राष्ट्रिय फुटबल टाेली वर्षकाे उत्कृष्ट 'टिम'

काठमाण्डाै – राष्ट्रिय फुटबल टोली 'पल्सर स्पाेर्ट्स अवार्ड'मा वर्षकै उत्कृष्ट टाेली (टिम अफ द इअर) घाेषित भएकाे छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार फुटबल टाेली याे पुरस्बारबाट सम्मानित भएकाे हाे ।  नेपालले गएकाे वर्ष काठमाण्डाैमा भएकाे थ्री नेसन्स कपकाे उपाधि जितेकाे थियाे । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको टाेली त्याे उपाधि जित्न सफल भएकाे थियाे ।   यस्तै राष्ट्रिय क्रिकेट टाेलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्...

ए डिभिजन लिग : मनाङ र च्यासल भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दैछन्।आठौँ चरणको खेलमा मनाङले घरेलु मैदान पोखरा रंगशालामा च्यासलसँग प्रतिस्पर्धा गर्न लागेको हो। यी दुई टोलीबीचको खेल शनिबार दिउँसो २ बजे सुरु हुने छ।पोखरामा शुक्रबार आयोजित प्रिम्याच कन्फरेन्समा मनाङका प्रशिक्षक फुजातोपेले गत सिजनमा पनि च्यासलविरुद्ध जित निकाल्न सफल भएकाले यसपटक पनि बलियो आत्म विश्वाससहित खेलाडी मैदान उत्रिने बताए।यता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले मनाङ बलियो टिम भएकाले रेलिगेसनको ख

साफका लागि नेपाली फुटबल टिमको घोषणा, काे–काे परे ?

आसन्न साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २० खेलाडीको नामावली सार्वजनिक गरेका हुन् । विराज महर्जनको कप्तानीमा रहेको नेपाली टिममा निराजन खड्का र सुमन अर्याल टिममा स्थान बनाउन सफल भएका छन् । जर्ज प्रिन्स कार्की र कम श्रेष्ठ भने टिममा पर्न सकेनन् । नेपाली टिमका गो...