निर्वाचनलाई निष्पक्ष बनाउन सुरक्षाको कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाँडको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा भएको निर्वाचन सुरक्षा गोष्ठीमा आइपर्ने चुनौती र त्यसको समाधान गर्दै कसरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी आपत्-विपतमा परेकाको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्विपत्मा परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भिन्नाभिन्नै भूगोलमा बसेका नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताए । उनले […]

भारत भ्रमण सोचेभन्दा सफल भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको तीन दिने भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन् ।त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताए । प्रचण्डले भने, “सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला […]

भारतको स्वागत प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन : प्रचण्ड

१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डले भने, ‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन […]

सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँडले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा नै रहेकाले त्यसका लागि लागिपरेको बताएका छन्। सोमबार जनकपुरधाम आएका गृहमन्त्री खाँडले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा रहेकाले सुरक्षाको मामिलामा कुनै कसर बाँकी नराख्ने बताए।

सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँडले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा नै रहेकाले त्यसका लागि लागिपरेको बताएका छन्। सोमबार जनकपुरधाम आएका गृहमन्त्री खाँडले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा रहेकाले सुरक्षाको मामिलामा कुनै कसर बाँकी नराख्ने बताए।