चितवनमा सर्वसम्मत नेतृत्व चयनमा सकस, अधिवेशन २६ गतेसम्म स्थगित

चितवन । सर्वसम्मत नेतृत्व चयनमा सकस भएपछि एमाले चितवनको १० औँ जिल्ला अधिवेशन लम्बिएको छ । २६ गतेसम्मका लागि स्थगित एमाले चितवनले जनाएको छ । २३ गते उद्घाटन भएको अधिवेशनको आज बन्दसत्र चलेको थियो । एक दिन स्थगित गरेर २६ गते बिहान कृष्णपुर स्थित एमाले चितवनको पार्टी कार्यालयमा पुनः बन्द सत्र सुरु हुनेछ । जिल्ला […]

सम्बन्धित सामग्री

एमाले सिन्धुपाल्चोक : सहमति जुटाउन भन्दै सबैलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

सिन्धुपाल्चोक । कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएपछि स्थगित भएको नेकपा एमाले सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशन माघ महिना भित्रै सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटका लागि भन्दै अध्यक्षमण्डलले आग्रह गरेपछि अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवमा उमेदवार दिएका प्राय सबैले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । अध्यक्षमण्डल सहित […]

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्त

अधिवेशनसँगै नेतृत्व विकास

वर्तमानमा नेपाली राजनीति नीति निर्माण र नेतृत्व चयनमा केन्द्रित हुन थालेको छ । सङ्गठन विस्तार र पार्टी सुदृढीकरण गर्नु हरेक पार्टीको केन्द्रीय कार्य पनि हो । संसद्मा सर्वाधिक ठूलो दलका रूपमा रहेको नेकपा (एमाले)बाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी पार्टी)को निर्माण भएको अवस्थामा पार्टीलाई सङ्गठित गर्नुपर्ने, त्यसलाई विस्तार तथा सुदृढीकरण गर्नुपर्ने र समयले पनि महाधिवेशन गर्नैपर्ने भइसकेको स्थितिमा नेकपा (एमाले)ले विधान महाधिवेशन सम्पन्न ग¥यो । यसपछि ऊ नेतृत्व चयनको दिशामा अग्रसर भएको छ । उसले राज्य पुनर्संरचनापछिको पहिलो वडा अधिवेशन कात्तिक ६ गते देशैभरिका झन्डै छ हजार वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । बाढीपहिरो र सहमति हुन नसक्दा स्थगित भएका केही वडामा भने अधिवेशन हुन बाँकी नै रहे पनि कात्तिक ९ गते उसको गाउँपालिका तथा नगरपालिकाहरूको अधिवेशन भएको छ । यसमा झन्डै दुई तिहाइ गाउँ तथा नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको र एक तिहाइमा निर्वाचनबाट टुङ्ग्याइने जनाएको छ ।

बाँकेका कोहलपुर र वैजनाथबाहेक सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

रूपन्देही । मंगलबार भएको नेकपा एमालेको गाउँ नगर अधिवेशनमा बाँकेमा कोहलपुर र बैजनाथबाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अधिकतम छलफलबाट नेतृत्वमा सर्वसम्मत गरिएको जानकारी दिए । कोहलपुरमा पदाधिकारी बाहेकमा सर्वसम्मत भइसकेको छ । पदाधिकारीका अझै छलफल आवश्यक देखिएकाले बुधवार टुंगो लगाइने गरी अधिवेशन स्थगित गरिएको एमाले नेता […]

धनकुटामा सुरु, तेह्रथुममा स्थगित

धनकुटा : एमाले धनकुटाका ७ वटै स्थानीय तहमा अधिवेशन सुरु हुन लागेको छ।पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेपछि औपचारिक रूपमा सुरु हुने भए पनि कार्यक्रम सबै स्थानीय तहमा कार्यक्रम सुरु भएको एमाले धनकुटा प्रचार विभाग प्रमुख भेषराज कट्टेलले जानकारी दिए।उनले गत आइतबार धनकुटाका ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको र स्थानीय तहको नेतृत्व पनि सर्वसम्मत चयन हुने दावी गरे।दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा नेकपा एमालेले मंगलबार देशभरका सबै स्थानीय तहको अधिवेशन गर्दै छ। स्थानीय तहको अधिवेशनको एमाले अध्यक्ष क

कांग्रेस अधिवेशन : कतै निर्विरोध, कतै मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वाग्मती प्रदेशका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । केही पालिकामा आइतबार मतदानको तयारी छ, कतै विवादका कारण स्थगित भएको छ ।