काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशी पछिल्लो समय लगातार मिडियामा समाचार बनिरहेकी छन् । केही समय पहिले प्रेमी शरद केडियासँग चितवन पुगेर सुटुक्क विवाह गरेका कारण समाचारमा छाएकी उनी अहिले गीत कपी गरेको विषयका कारण चर्चामा छिन् । उनले भर्खर सार्वजनिक गरेको ‘पछ्यौरी’ गीतको सङ्गीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’को सङ्गीतसँग हुबहु मिलेको आरोप छ । तर उनी गीतको सङ्गीत नभएर सेक्सोफोन बाजा बजाउने तरिका मिलेको बताउँछिन् । गत जेठ ३१ मा प्रेमी शरदसँग विवाह गरे पनि अह
काठमाडौँ- गायिका इन्दिरा जोशी विवादमा तानिएकी छिन्। जुन ३० मा युट्युबमा रिलिज भएको इन्दिराकै शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत पछ्यौरी अंग्रेजी गीत ‘टक डर्टी’ सँग मिल्दोजुल्दो भएको भन्दै आलोचना भएपछि गायिका विवादमा तानिइन् । सामाजिक सञ्जालको युगमा उनलाई चोरीको आरोप पनि त्यहिबाट लाग्यो । सामाजिक सञ्जालमा उनका प्रशंसक अंग्रेजी गीतसँग रचना शैली मिलेको […]