सशस्त्र प्रहरी जवान लागुऔषधसहित पक्राउ

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका–३ स्थित होटेल सिटीबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा लागुऔषधसहित पक्राउ परे प्रहरी

धनगढी। कञ्चनपुरमा लागुऔषधसहित एक प्रहरी नै पक्राउ परेका छन्। आज(शनिबार) साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको […]