माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता, २० तस्बिरमा हेरौं

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो ।माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । 

सम्बन्धित सामग्री

षडयन्त्रकारी विरुद्ध हामी एकजुट हुनुपर्छः प्रचण्ड

काठमाडाैं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन् ।शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउने षड्यन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताएका हुन्।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते तीनदिने भारत भ्रमणमा जाने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष संविधान परिमार्जनका लागि सडक आन्दोलन गर्ने उद्घोष गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गहिराइ बुझेर मात्रै एमसीसी लागू गर्नुपर्ने बताएका छन्। माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच एकता भ्रएको छ।

माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ । माओवादी केन्द्र र नेकपा मसाल ९सम्पर्क केन्द्र०बीच भएको एकतापछि आज राजधानीमा आजोजित एकतासभामा अध्यक्ष दाहालले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाउनुभयो । “युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई […]

माओवादी केन्द्र र नेकपा मसाल बीच एकता

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच शुक्रबार एकता भएको छ। महाधिवेशनको संघारमा शुक्रबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो । माओवादी केन्द्रको यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय सम्मेलन हुँदैछ । शुक्रबार एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल […]

माओवादी केन्द्र र  नेकपा मसालबीच एकता घोषणा (विज्ञप्तिसहित)

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्

मसाल (सम्पर्क केन्द्र) र माओवादी केन्द्रबीच एकता

काठमाडौं, पुष ९ । नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मसालबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल (सम्पर्क केन्द्र) र माओवादी केन्द्रबीच एकता भएको हो । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डामा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । […]

माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच शुक्रबार एकता भएको छ। शुक्रबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो ।

माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकामा दुई पार्टीबीच एकता भएको हो। लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादीबीच एकता भएको हो। मसाल सम्पर्क केन्द्र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको पार्टी हो।

माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ । त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो ।  कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताए । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले बताए । माओवादीको नेतृत्व र लाइनहरु ठिक छ...