नेकपा मसाल (सम्पर्क केन्द्र) सँग पार्टी एकतापछि प्रचण्डको मुस्कान र गम्भीरता (तस्बिरहरु)

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच शुक्रबार पार्टी एकता हुने भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी एकता हुने घोषणा भएको हो। कार्यक्रममा प्रचन्ड हर्षित देखिन्थे। पार्टीभित्र विभिन्न नेताहरुले छाड्दै अलग पार्टी बनाई रहेको सन्दर्भमा माओवादी केन्द्रले नेकपा मसाल (सम्पर्क केन्द्र)सँग एकता गर्न लागेको हो।